
नेपाली प्रचलित पात्रोहरुमा असोज २८ गते घटस्थापना छ । त्यसपछि दशैं मनाउन सुरु हुन्छ, तर पर्व सुधार भन्दै सिरानचोक गाउँपालिकाको केही स्थानमा दशैँ मनाउन सुरु भइसकेको छ । पर्व समय

आरुआर्बाङ, कल्लेरीकी निर्माया बिकले २०७७ सालमा आरुघाट, आरुटारमा तीनआना, दुईपैसा दुईदाम जग्गा किनिन् । कित्ताकाट गर्न नपाउँदा तीनबर्ष बितिसक्दा सम्म आफ्नो नाममा बनाउन पाएकी छैनन् । ‘आरुघाट बजारको नजिकै बसौंला

बिकास मरहट्टा : राजनीतिक भागवण्डा नमिल्दा गोरखा नगरपालिकामा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड गठनमा ढिलाइ भएको छ । नगरपालिकाद्वारा जारी ‘खानेपानी तथा सरसफाइ ऐन २०८०’ लागू भएको करिव दुई महिना

सहिद लखन गाउँपालिका ६ बतासेकी एक महिला बिगत १५ बर्षदेखि बोक्सीको आरोपमा दुव्र्यबहार खेप्दै आएकी छिन् । ७२ बर्षकी वृद्धाले आफ्नै परिबारको सदस्यबाट बोक्सीको आरोपमा दुव्र्यबहार खेप्दै आएकी हुन् ।

जब विहानको दश बज्छ, भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रमा राष्ट्रिय गान घन्किन्छ । सबै कर्मचारीहरु आ–आफ्नो स्थानबाट उठेर राष्ट्रिय गानमा सरिक हुन्छन् । अनि बल्ल कार्यालयको सेवा शुरु

गोरखाको अजिरकोट गाउँपालिकामा तेस्रो अजिरकोट भलिबल कप २०८० हुने भएको छ। अजिरकोट गाउँपालिका ४ को गोगनपानी युवा क्लबको आयोजनामा उक्त भलिबल कप हुन लागेको हो । यसअघिका दुई संस्करण दशैँ

भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रमा कुकुर र बिरालोमा रेविज रोग बिरुद्धको निशुल्क खोप कार्यक्रम शुरु भएको छ । असोज ११ गते परेको विश्व रेविज दिवसको सन्दर्भ पारेर कार्यालयले

इलाका प्रहरी कार्यालय आँबुखैरेनीले प्रतिवन्धित औषधी ट्रामाडोलसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका–१६ का २० बर्षिय रबि श्रेष्ठ रहेका छन् । काठमाण्डौबाट लमजुङ जाँदै गरेको माइक्रोमा

गोरखा नगरपालिका–९ ठिगुरेस्वाँराकी मिना पाण्डेलाई गाली गलौज तथा धाकधम्की दिई अभद्र व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानकी १८ बर्षीया रश्मिता पाण्डे र वडा

मेलिना बराम : कोरोनाको कारण देखाउँदै बिगत चार वर्षदेखी बन्द रहेका उत्तरी गोरखा जोड्ने नाका अहिले चिनियाँ पक्षले खुल्ला गरे पनि नेपाल सरकारले आवागमनको अनुमति दिएको छैन । २०७६ साल