
सत्ता गठबन्धन दल नेपाली कांग्रेस र माओवादी केन्द्र बीच किचलो बढ्दा गण्डकी गाउँपालिकाको केन्द्र कहाँ राख्ने भन्ने विषयको अझै टुंगो लागेको छैन । दुई दल बीचको टकराबका कारण छ बर्षदेखि

शिक्षक महासंघ र सरकार बीच पटक पटक भएको सम्झौतामा उल्लेख भएका बुँदाको उपेक्षा गरी शिक्षा विधेयक संसदमा पेश भएको विरोधमा शिक्षकहरु आन्दोेलित भएका छन् । संसदमा पेश भएको विधेयकमा सामुदायिक

दरौदी प्रकाशन समूहद्वारा प्रकाशित दरौदी दैनिक पत्रिका २६ औँ वर्षमा प्रवेश गरेको छ ।२०५५ साल वैशाख १ गतेदेखि पाक्षिक रुपमा प्रकाशन हुदै आएको यस पत्रिका २०६७ साल असोज १ गतेबाट

गोरखा नगरपालिका वडा नं १३ मा वडास्तरीय खुल्ला तिज गीत तथा नृत्य प्रतियोगिता भएको छ । वडा कार्यालयको आयोजना तथा दरौदी मस्र्याङ्दी दोभान वातावरण संरक्षण समितिको सह–आयोजनामा भएको ओमकारेश्वर मन्दिर

गोरखा बजारमा अढाइ दशकयता नियमित देखिने गरेका कुराहरुमध्य दरौंदी पत्रिका पनि एक हो । गोरखाको हाल खबर बोकेर सँधै आम पाठकको ढोका ढक्ढक्याउन आउने यो क्रम यहाँहरुकै माया र सद्भावले

दरौदी प्रकाशन समूहद्धारा प्रकाशित दरौदी दैनिक पत्रिका २६ औ वर्षमा प्रवेश गरेको छ । २०५५ सालमा पाक्षिक रुपमा प्रकाशन हुदै आएको यस पत्रिका २०६७ साल असोज १ गतेबाट दैनिक बनेको

आरुघाट गाउँपालिका–१ श्यामचेतमा एक वृद्धाको शंकास्पद मृत्यु भएको छ । ७० बर्षीया सनमाया लामा आफ्नो घरभित्र काठको बलोमा नाम्लोको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

गोरखा–भच्चेक सडकखण्ड अन्तरगत सिरानचोक गाउँपालिका–४ अमराईमा शनिवार भएको सवारी दुर्घटनाका बस चालकबिरुद्ध मुद्दा दर्ता भएको छ । चालक सहिदलखन गाउँपालिका – १ घर भई हाल गोरखा नगरपालिका वडा नम्वर १०

नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दा बिरामीहरु अत्यावश्यक उपचार पाउनबाट वञ्चित भएका छन् । गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा। विकास थापा र

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले देशले राम्रो नीतिनिर्माता पाए नेपाल स्वर्ग बन्न सक्ने बताएका छन् । गोरखा सदरमुकामको हरमटारीस्थित खेलमैदानमा शनिवार आयोजित आमभेलालाई सम्बोधन गर्दै उनले नेपाल हरेक स्रोत