
उत्तरी गोरखाको धार्चे गाउँपालिका–१ हुल्चुकमा शनिवार राती घर आगलागी हुदाँ जलेर आमा छोराको मृत्यु भएको छ । ७८ बर्षीया कान्छी गुरुङको घरमा आगलागी हुदाँ उनी र अपाङ्गता भएका उनका ३९

एस्टोनिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । एस्टोनिया पठाइदिन्छु भन्दै पाँच जना व्यक्तिबाट ३४ लाख १३ हजार रकम लिई फरार रहेका गोरखा नगरपालिका–६ पँदेली घर

केशव गुरुङ : किताबमा पढेको ठाउँ हेर्न पाउँदा विद्यार्थी दंग यसबर्षको शैक्षिक भ्रमणको सिजन शुरु भइसकेको छ । बिभिन्न जिल्लाका विद्यालयबाट गोरखा भ्रमणमा आउने क्रम बढ्न थालेको छ । ऐतिहासिक

गोरखा नगरपालिकाको मुख्य बजार क्षेत्रका सडकपेटी अतिक्रमण गरी व्यापार गर्न रोक लगाइएको छ । शुक्रवार सार्वजनिक सूचना जारी गर्दै गोरखा नगरपालिकाले चाडवाडको समयमा सडकपेटी अतिक्रमण गरी भाई मसला, रङ तथा

पछिल्ला दिनहरुमा निरन्तर सुख्खा पहिरो जान थालेपछि गोरखाको एक दुर्गम लोक्पा गाउँ पहिरोको उच्च जोखिममा रहेको छ । केहीदिनदेखि निरन्तर सुख्खा पहिरो जाँदा चुमनुब्री गाउँपालिका वडा नं. ६ लोक्पाको हिड्ने

गोरखा नगरपालिका ३ होल्सिङ घर भई हाल काठमाडौँ बस्ने कवि दयाराम अर्यालद्वारा रचित अतीतका थुँगाहरू कविता संग्रहको बिहिबार विमोचन भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा प्राज्ञ विष्णु प्रभातको अध्यक्षता

गोरखामा विभिन्न समयमा अदालतबाट कैद र जरिवाना तोकिई फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरिएको छ । गोरखा नगरपालिका नं. १३ का ४६ वर्षीय शिवबहादुर बि.क. र गण्डकी गाउँपालिका वडा

गोरखामा दीपावलीका अवसरमा खेलिने देउसी–भैलो लगायतका साँस्कृतिक कार्यक्रम राति नौ बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी देउसी भैलो, नाचगान

तनहूँको इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएका प्रहरीले लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । मुग्लिन, आँबुखैरेनी हुँदै पोखरा जान लागेको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा प्रहरीले आँबुखैरेनी ४ बेनिटारबाट तीनजनालाई लागुऔषधसहित

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ परिच्छेद २ मा सवारीसाधनको वर्गीकरण गरिएको छ । परिच्छेद २ को दफा ६ मा सार्वजनिक सवारी साधनको बारेमा उल्लेख छ । भनिएको छ, ‘भाडा