
गोरखा नगरपालिकामा मानसिक स्वास्थ्य, नसर्ने रोग र आँखा जाँचको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । २० औँ महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा कार्यक्रम भएको हो । कार्यक्रममा गोरखा नगरपालिका

धार्चे र चुमनुव्री गाउँपालिकामा संचालित घरेलु सौर्य उर्जा जडानको योजना अझै सम्पन्न हुन सकेको छैन । योजना संचालन भएको चारबर्ष बितिसक्दा पनि सम्पन्न हुन नसकेको उक्त योजनालाई जलस्रोत तथा सिंचाइ

रुस युक्रेन युद्धमा मारिएका सिरानचोक गाउँपालिका ८ लाङ्दीका सन्दीप थपलियाको शव नेपाल ल्याउन नपाएपछि कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ । गत दशैंपछि दरौँदी नदीमा परम्परा अनुसार अन्तिम संस्कार गरिएको

अजिरकोट गाउँपालिकाले संचालन गरेको विशेषज्ञ स्वास्थ्य शिविरबाट सातसय भन्दा बढी लाभान्वित भएका छन् । गाउँपालिका भित्रका पाँचवटै वडामा संचालन भएको शिविरमा सातसय १८ जनाले सेवा लिएको पालिकाका जनस्वास्थ्य अधिकृत सुरेश

महिला स्वास्थ्य स्वयमसेविका दिवसको अवसर पारेर सहिद लखन गाउँपालिकाले मंगलवार बिभिन्न कार्यक्रम गरेको छ । दिवसको अवसरमा पालिकाभित्रका स्वास्थ्य संस्था बीच हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा ताक्लुङ स्वास्थ्यचौकी

भीमसेन थापा गाउँपालिकाका भित्रका आठ जना उत्कृष्ट महिला स्वास्थ्य स्वयमसेविका सम्मानित भएका छन् । २० औँ महिला सामुदायिक स्वयमसेविका दिवसको अवसर पारेर पालिकाले उनीहरुलाई सम्मान गरेको हो । हरेक वडाबाट

सिरानचोक गाउँपालिकामा चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको वडा नं ७ बडहरे रंगशालामा मंगलबारबाट सुरु भएको प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका हुन् । कार्यक्रममा

तीसौँ बर्षदेखि सार्वजनिक जग्गामा बसिरहेका चुमनुब्री गाउँपालिका १ र २ का बासिन्दाका लागि भूमि आयोगले जग्गाको निस्सा दिने तयारी गरेको छ । वडा नं. १ सामागाउँ र वडा नं. २

जग्गा वर्गीकरण गरी कित्ताकाट खुलाउन गोरखाका पालिकाहरुले उदासिनता देखाएका छन् । ११ वटा पालिकामध्य पाँचवटा पालिकाले गत असोज महिनाअघि नै प्रक्रिया पूरा गरी कित्ताकाट खुलाएका हुन् । त्यसयता अरु पालिकाले

जिल्लामा संचालित बिकासे योजनाहरुको जिम्मा लिएका अधिकांश निर्माण कम्पनीहरु काम भन्दा म्याद थप गराउन माहिर देखिएका छन् । योजना जिम्मा लिएर अलपत्र पार्ने अनि म्याद थपका लागि लविङ गर्ने प्रवृति