
सिरानचोक गाउँपालिकामा भएको चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि संसारी महेन्द्र माविले जितेको छ । बिहिबार सम्पन्न भएको प्रतियोगितामा उक्त बिद्यालयले ८ स्वर्ण, २ रजत र १ कास्य गरी कुल ११

पालुङटार नगरपालिका–७ सिमलटारीस्थित सल्यानचौतारामा एक युवतीको शव फेला परेको छ । कम्मलभित्र बेरेर सडक नालीमा फालिएको अवस्थामा बिहिबार दिउँसो शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ‘शव देखेपछि

एक बर्षको अवधिमा गोरखामा नौ वटा वन्यजन्तुको उद्दार भएको छ । गत आर्थिक बर्ष २०७९÷८० मा जिल्लाको बिभिन्न ठाउँबाट उनीहरुलाई उद्धार गरिएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ । चार

त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुई जनालाई पक्राउ परेका छन्। पक्राउ पर्नेमा चन्द्र घले र गोरखाका मीनबहादुर घले रहेको भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले जानकारी दिए। विहीबार राति ११:४० को

रुसी सेनामा कार्यरत अवस्थामा मृत्यु भएका ६ नेपाली नागरिकको परिवारलाई क्षतिपूर्तिका लागि नेपालले रुससँग कूटनीतिक पहल थालेको छ । परराष्ट्र मन्त्रालयले १८ मंसिरमा ६ नेपाली मारिएको पुष्टि गर्दै क्षतिपूर्तिका लागि विज्ञप्तिमार्फत

गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसका बिद्यार्थी संगठनले क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका छन् । क्याम्पसमा हुने गतिविधिहरुमा बिद्यार्थी संघसंगठनसँग आवश्यक समन्वय र छलफल नगर्ने गरेको भन्दै उनीहरुले बिहीवार क्याम्पस

गोरखाको मनास्लु क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा धेरै विदेशी पर्यटक पुगेका छन् । यसअघि धेरै पर्यटक आएको भनिएको २०७५ सालमा भन्दा यसबर्षको नोभेम्बरसम्म एकहजार चारसय जनाले धेरै पर्यटक आएका मनास्लु संरक्षण क्षेत्र

ठेकेदारको लापरवाहीका कारण समस्याग्रस्त बनेका जिल्लाको योजनाहरुमध्ये राधाकृष्ण मन्दिर कालामाटा, पौवाटार, विरुवाटार, मिलनचोक, मझुवा सडक पनि एक हो । दुई बर्षमा सक्नुपर्ने उक्त योजनाको काम चारबर्षमा पनि सम्पन्न भएको छैन

जुनसुकै राजनीतिक दल सत्तामा भएपनि देश विचौलियले चलाएको मानव अधिकार तथा शान्ति समाज नेपालका संस्थापक सभापति कृष्ण पहाडीले बताएका छन् । ७६ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकार

भारतको बनारसमा आयोजित संस्कृति र पर्यटन सम्वन्धी लघु चलचित्र महोत्सवमा पत्रकार भीमलाल श्रेष्ठले निर्माण गरेको जोगीको फेरी परम्पराले अवार्ड जितेको छ । महोत्सवमा प्रदर्शनका लागि छनौटमा परेका ४४ देशका ९४