
दिजबन्धु संस्कृति समाजको १९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । गोरखा सदरमुकाममा शनिबार एक कार्यक्रमका बीच समाजको वार्षिक साधारण सभा सम्पन्न भएको हो । साधारणभामा समाजका कोषाध्यक्ष किरण

गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित खेलमैदानमा जारी नवौँ ओसन कप यू–१३ अन्तर बिद्यालय लिग फुटवल प्रतियोगिता अन्तरगत शनिबार पाँच खेल भएका छन् । प्रतियोगिताको पहिलो खेल द ओल्ड क्यापिटल मावि र मोर्डन

प्रथम इच्छाकामना म्याराथुन दौड प्रतियोगितामा प्रथम र तृतीय स्थान गोरखाले हात पारेका छन् । म्याराथुनमा सहिदलखन गाउँपालिकाका सन्जय श्रेष्ठ प्रथम र सिरानचोकका दिनेशसिँह बोगटी तृतीय भएका छन् । श्री सिद्धबाबा

गोरखा नगरपालिकाले रोजगारी सिर्जना गर्ने उद्देश्यले नमूना कार्यक्रमको थालनी गरेको छ । नगरपालिकाले ‘रोजगार प्रवद्र्धन तथा पूर्वाधार कार्यक्रम’ नाम दिएर पाइलट प्रोजेक्ट(परीक्षण)का रुपमा सुरु गरेको मेयर कृष्ण राना मगरले जानकारी

बारपाक सुलीकोट ६ मसारका ७४ बर्षका जगबहादुर बराम दरौँदी नदी किनारमा मृत अबस्थामा भेटिएका छन् । शुक्रबार साँझ ६ बजे बरामको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ

नेपाली कांग्रेस गोरखाले वडा समितिसंग र निर्वाचित जनप्रतिनिधिसंग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । शुक्रबार पार्टीको ९४ वटै वडा समितिको नेतृत्वसंग र शनिबार कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिहरुसंग अन्तरक्रिया तथा छलफल

टाइम्स इनर्जी प्राइभेट लिमिटेडले साढे ५५ अर्ब रुपैयाँ लगानीमा ३४१ मेगावाटको बुढी गण्डकी जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले गोरखा जिल्लाको धार्चे गाउँपालिका वडा नम्बर १ र ३

गोरेटोबाटोमा हिँड्दै गर्दा सडकको नालीमा खसेर एक पुरुषको मृत्यू भएको छ । पालुङ्टार नगरपालिका ३ पाथीभराका कृष्णबहादुर अधिकारीको शुक्रबार साँझ करिब सात बजेतिर स्थानीय सडकको नालीमा लडेर मृत्यू भएको प्रहरीले

सहिद लखन गाउँपालिका वडा नं. ३ मा भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यू भएको छ । शनिबार बिहान साँढे १० बजेतिर सिलिङबाट ढुंगा बोकेर मझुवादेउरालीतर्फ गइरहेको ध १ त १२५ नम्बरको

नेपाल टेलिकमले अत्याधुनिक प्रविधिमार्फत् गुणस्तरीय सेवा दिने उद्देश्यले नमूना जिल्लाहरू कायम गर्ने भएको छ । यस्ता जिल्लाका सबै बस्तीहरू, राजमार्ग, पर्यटकीय तथा धार्मिक स्थलहरूमा गुणस्तरीय दूरसञ्चार सेवाहरू प्राविधिक रुपमा सम्भव