
आगलागी पिडित गुरुङ परिवारलाई आर्थिक सहयोग वितरण
बारपाक सुलिकोट गाउँपालिका ४ रन्चोकका आगलागी पिडित परिवारलाई नेशनल रिपब्लिक नेपाल (एनआरएन)ले आर्थिक सहयोग गरेको छ ।
गत फागुन ५ गते रन्चोकको सुक बहादुर गुरुङको घर जलेर नष्ठ भएको थियो ।
गुरुङ परिवारलाई एनआरएन संस्थाले नगद १० हजार सहयोग गरेको नेशनल रिपब्लिक नेपालका जिल्ला संयोजक आकाश राना मगरले जानकारी दिए ।




