| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

लघुवित्त पिडितद्वारा गोरखा बजारमा राँके जुलुश

ऋण मिनाहाको माग गर्दै आन्दोलनरत लघुवित्त पिडितहरुले आइतबार साँझ राँकेजुलुस प्रदर्शन गरेका छन् । दर्जनौ लघुवित्त पिडितहरुले आइतबार साँझ गोरखा बजारमा राँकेजुलुस प्रदर्शन गरेका हुन् । लघुवित्तले गाउँठाउँमा ऋणीहरुलाई दुख

जिफन्ट गोरखाका अध्यक्षमा सुमन श्रेष्ठ

नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) गोरखाको अध्यक्षमा सुमन श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । हालै सम्पन्न अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । महासंघको सचिवमा दीपक केशी चयन भएका छन्

बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक जना पक्राउ

१६ वर्षीय बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । आरुघाट गाउँपालिका वडा नं ९ बगैंचा घर भई हाल गोरखा नगरपालिका वडा नं ७ बस्ने ४४ वर्षीय

फणीन्द्र देवकोटा पुनः ऊर्जा मन्त्री नियुक्त

सर्वोच्चबाट मुद्दा जितेर शुक्रबार संसद छिरेका नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा पुनः मन्त्री नियुक्त भएका छन् । देवकोटालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज यसअघिकै ऊर्जा, जलस्रोत तथा खानेपानी

गोरखा नगरभित्रका पर्यटकीय स्थलहरुको रुट सार्वजनिक

गोरखा नगर क्षेत्रभित्र रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय स्थलहरुको विवरण संकलन गरी रुट तय गरिएको छ । शुक्रवार एक कार्यक्रमकाबीच छनोट भएका स्थल र रुट सार्वजनिक गरिएको छ ।

कृषि तालिम तथा जैविक मल वितरण कार्यक्रम सम्पन्न

गोरखा नगरपालिका वडा नं ११ मा कृषि तालिम तथा जैविक मल वितरण कार्याक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा संचालित कार्यक्रम शनिबार एक कार्याक्रमका बीच सम्पन्न भएको छ ।

लायन्स मेन्स डबल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लायन्स क्लब अफ गोरखाको आयोजनामा भएको लायन्स मेन्स डवल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । हरमटारी खेलमैदानस्थित कवर्ड हलमा भएको प्रतियोगितामा ‘ए’ समूह तर्फ रमेश थापा र सुरेन्द्र बस्नेतको जोडी

रोपाई गरेर मनाइयो २१ औँ धान दिवस

२१ औँ धान दिवस जिल्लामा विविध कार्यक्रम गरी मनाइएको छ । शनिवार जिल्लाको बिभिन्न ठाउँमा रोपाइ कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो । दिवसको अवसरमा गोरखा नगरपालिका–१० छेवेटारस्थित बरबरे फाँटमा

गाई काटेको आरोपमा एक पक्राउ

गाई काटेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धार्चे गाउँपालिका–२ केरौजा घर भई हाल आरुघाट गाउँपालिका–९ सुन्दरबजार बस्ने ३२ बर्षीय हाउडे भन्ने सविन बिक रहेको प्रहरीले

एसईईमा दुईभन्दा बढी विषयमा एनजी ल्याउने विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी विषयमा एनजी अर्थात नन ग्रेड ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको छ । शिक्षामन्त्री