| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

सडक योजना कार्यालयले यो बर्ष गोरखामा १५ किलोमिटर सडक कालोपत्रे गर्ने

चालु आर्थिक बर्ष सडक योजना कार्यालय गोरखाले १५ किलोमिटर सडक कालोपत्रे गर्ने भएको छ । संघीय सरकारबाट प्राप्त रकमले सडक कालोपत्रे गर्ने सडक योजना कार्यालय गोरखाले जनाएको छ ।रामशाहघाट मनकामना

गण्डकी गाउँपालिकाद्वारा विद्यालय, शिक्षक तथा विद्यार्थी सम्मानित

गण्डकी गाउँपालिकाले उत्कृष्ट नतिजा ल्याउने विद्यालय, शिक्षक तथा विद्यार्थीलाई सम्मान गरेको छ । सोमबार एक कार्यक्रमका बीच पालिकाले उनीहरुलाई नगद पुरस्कार सहित प्रमाणपत्रले सम्मान गरेको हो । कक्षा ५, आधारभूत

चुमकल्याण समितिको १९ औ साधार सभा सम्पन्न, अधिवेशन स्थगित

चुम्बाहरुको साझा संस्था चुम कल्याण समितिको १९ औँ साधारण सभा सम्पन्न भएको छ । सोमबार राजधानी काठमाडौँस्थित समितिको सभाहलमा साधारण सभा आयोजना गरिएको थियो ।समितिका सभापति छिरिङफुञ्जो लामाको अध्यक्षता तथा

विद्यार्थी संख्या कम भएका विद्यालय मर्ज गर्दै बारपाक सुलिकोट, तीन विद्यालय बन्द हुने अवस्थामा

बारपाक सुलिकोट गाउँपालिकाले विद्यार्थी संख्या न्यून रहेका सामुदायिक विद्यालय मर्ज गर्न सुरु गरेको छ । यो बर्ष वडा नम्वर ६ बाहकोटमा रहेको मनास्लु आधारभूत विद्यालयलाई सोही वडामा रहेको सुर्यज्योती माविमा

टानको अध्यक्षमा गोरखाका पाण्डे निर्वाचित

ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) को अध्यक्षमा गोरखाका सागर पाण्डे भारी मतसहित विजयी भएका छन् । निकटत्तम प्रतिस्पर्धी राजेन्द्रप्रसाद सापकोटालाई एकसय मतले पछि पार्दै पाण्डे ५८० मत प्राप्त गरी

अझैँ पत्ता लागेन सहकारी चोर

प्रतिक्षा आले मगर । २०७७ साल पुस २१ गते गोरखाको पालुङटार नगरपालिका–९ बिर्दीबजारमा रहेको ‘मिरकोट बचत तथा ऋण सहकारी संस्था’मा चोर पस्यो । सो सहकारीबाट पाँच लाख १८ हजार नगद

लापुवेशी सडक खण्डमा नयाँ ट्रयाक खोल्न सात दिने अल्टिमेटम

बेनिघाट आरुघाट सडकको लापुवेशी खण्ड स्तरोन्नतिको काम जिम्मा लिएर अलपत्र पार्ने सुसान निर्माण सेवालाई पहिरो गएको स्थानमा बैकल्पिक ट्रयाक खोल्न कार्यालयले सात दिने अल्टिमेटम दिएको छ । गोरखा सडक योजनाले

पाँच महिनापछि गोरखा दरबारमा बज्न थाल्यो विजय विगुल

बिगत पाँच महिनादेखि बन्द रहेको राष्ट्रनिर्माता सलामीको विजय विगुल फेरि बज्न सुरु गरेको छ । उपकरणमा आएको खराबीका कारण गत बैशाखदेखि बज्न छाडेको विजय विगुल तथा राष्ट्र निर्माता सलामी धुन

नौ बर्षमा पनि सम्पन्न भएन बारपाक सडक पिच, ठेकेदार बहाना बनाइरहने, कार्यालय म्याद थपिरहने

कालोपत्रेको काम सुरु भएको नौ बर्षमा पनि बाह्रकिलो बारपाक सडक कालोपत्रेको काम सम्पन्न भएको छैन । लोहनी एण्ड ब्रदर्श प्रालि र रसुवा इलाइट सूर्य जेभीले जिम्मा लिएको सडक खण्डमा काम

पालिकामा लगाइएको ताला खोल्न गाउँपालिकाको आग्रह

दुल्लभ मावि घ्याम्पेशालको शिक्षक दरवन्दी कटौतीको बिषयलाई लिएर पालिकामा लगाइएको ताला खोल्न भीमसेन थापा गाउँपालिकाले आग्रह गरेको छ । सोमवार बिज्ञप्ती जारी गर्दै पालिकाले ताला खुलाउन आग्रह गरेको हो ।अभिभावकहरुले