| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

सहिदलखनको दुई झोलुङ्गे पुल मर्मतपछि संचालनमा, थप एउटाको पुननिर्माण गर्नुपर्ने

बाढीले क्षति पु¥याएको सहिदलखन गाउँपालिकाको तीनवटा झोलुङ्गे पुलमध्ये दुई वटा मर्मत पश्चात संचालनमा आएका छन् । शहीद लखन गाउँपालिका–३ सिलिङटार र चितवनको इच्छाकामना ४ चेरेस जोड्ने, सहिदलखन–४ ठेउवाटार र चितवनको

तमु विद्यार्थी छोंज धिंको प्रचारप्रसार विभाग प्रमुखमा गोरखाका मनोज

नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धींको प्रचारप्रसार विभाग प्रमुखमा नेपाल तमु विद्यार्थी छोंज धीं, गोरखाका अध्यक्ष मनोज गुरुङ चयन भएका छन् । सोमबार तनहुँको दमौलीमा सम्पन्न बाह्रौँ महाधिवेशनले गुरुङलाई प्रसारप्रसार

देउसी भैलोको पैसाले लक्ष्मीबजारमा सिसिटिभी र सडकबत्ती मर्मत

लक्ष्मीबजार चोकमा थप तीन वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ । लक्ष्मीबजार हर्ट क्लबले देउसी भैलो खेलेर संकलन गरेको रकमले सिसिटिभी क्यामेरा जडान गरेको हो । ‘यसअघि हाम्रै क्लबले लक्ष्मीबजार

बुढ्यौलीले शरीर गल्यो तर सारङ्गी रेट्ने लालबहादुरको हात थाकेन

विकास मरहट्टा ।उमेरले नेटो काटेपछि जीर्ण शरीरको छाला चाउरी परे । दुवै आँखाको दृष्टि गुम्यो । हात खुट्टाले खासै भर पाउन छाडे । ७९ वसन्त पार गरिसकेका चर्चित गायक लालबहादुर

लामो प्रतिक्षापछि अर्ब लागतमा सिंजाली माविको संरचना निर्माण सुरु

एक दशकभन्दा लामो पर्खाइपछि सहिद लखन गाउँपालिका–४ ताक्लुङस्थित सिंजाली माध्यमिक बिद्यालयको नयाँ भवन निर्माणको काम अघि बढेको छ । भवन निर्माण स्थल वरपर रहेका संरचनाहरु भत्काउने काम सुरु भएको प्रधानाध्यापक

गोरखामा महिलाको मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

गोरखामा महिला मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । शनिबारबाट सुरु भएको प्रतियोगिता आईतबार सम्पन्न भएको हो । लायन्स क्लव अफ गोरखा कालिकाको सहयोग तथा ‘द ओसन क्लव’को आयोजनामा प्रतियोगिता

राप्रपाले लगायो गोनपा ५ मा उम्मेद्बारको टुंगो

गोरखा नगरपालिका वडा नम्वर ५ को वडाअध्यक्ष पदमा हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवारको टुंगो लगाएको छ । आइतवार बसेको पार्टीको बैठकले कल्पना रानालाई उम्मेद्वार बनाउने निर्णय गरेको हो

गोरखाको ठेउवाटारमा बेवारिसे शव फेला

सहिदलखन गाउँपालिका–४ ठेउवाटार स्थीत त्रिशुली नदी किनारमा बेवारिसे शव फेला परेको छ । आईतबार बिहान ११ बजेतिर शव फेला परेको हो ।जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डिएसपी इन्द्र प्रसाद

गोरखामा उत्पादित चामललाई ब्राण्डिङ गरेर बजारमा ल्याइँदै

गोरखामा उत्पादन हुने चामललाई ब्राण्डिङ गरी बजारमा ल्याउने तयारी गरिएको छ । गोरखा नगरपालिका–११ सिर्दीमा निजीस्तरमा सञ्चालित खाद्य प्रशोधन तथा बिउबिजन स्रोत केन्द्रले चामल ब्राण्डिङको तयारी थालेको हो । ब्राण्डिङ

दर्शकमा फिल्म हलको क्रेज बढ्दो ! भन्छन्, ‘कथा राम्रो भए फिल्म चलिहाल्छ’

फिल्म राम्रो होओस् कि नराम्रो, त्यो अर्कै कुरा हो । फिल्म हेर्न टिकट किन्न कुस्ताकुस्तीको सामना गर्दै लाइन बस्नुपथ्र्यो, कि ब्ल्याकमा टिकट किन्नुपथ्र्यो । दादागिरी सिक्ने र सिकेको दादागिरी देखाउने