
हालै सम्पन्न गोरखा नगरपालिका–५ को उपनिर्वाचनमा तीन ठूला पार्टी बाहेक सबैको धरौटी जफत भएको छ । एमाले, काङग्रेस र माओवादी बाहेक सबैको धरौटी जफत भएको निर्वाचन कार्यालयले जनाएको छ ।

आईतबार ३७ औँ विश्व एडस् दिवस, गोरखा जिल्लामा विविध कार्यक्रमहरु गरी मनाइएको छ । गोरखा अस्पतालको आयोजना तथा ‘एडस् हेल्थ फाउन्डेसन’ एएचएफ नेपालको आर्थिक सहयोगमा विविध कार्यक्रमहरु गरी दिवस मनाइएको

इन्डोनेसियाको जकार्तामा डिसेम्बर ६ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा गाम्मा वल्र्ड एमएमए च्याम्पियनसिपमा नेपाल शहिदलखन गाउँपालिका वडा नंम्बर ८ निवासी विनोद श्रेष्ठले प्रतिस्पर्धा गर्ने भएका छन् । पुरुष ७० केजीमा

बारपाक सुलिकोट गाउँपालिकाभित्र व्यवसायिक कफी खेती सुरु गरिएको छ । पालिकाभित्रका विभिन्न वडाहरुमा कृषक समूह बनाई कफी खेती सुरु गरिएको हो । व्यवसायिक कफी खेतीका लागि गत जेठ ६ गते

सहिदलखन गाउँपालिकाको लेटरप्याड प्रयोग गरी सिफारिस बनाएर आर्थिक सहयोग माग्दै हिँड्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं ५ खलकटोल बकुलिया बस्ने १९ वर्षीय अजय

गोरखाको गण्डकी गाउँपालिकाको आयोजनामा भएको पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधी विजयभवानी माविले हात पारेको छ । गत शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा ८ स्वर्ण २ रजत र १ कास्य गरी कुल

गोरखा नगरपालिका–५ को वडाध्यक्षमा माओवादी केन्द्रका बिष्णुबहादुर राना मगर बिजयी भएका छन् । आइतवार भएको उपनिर्वाचनमा कुल ४८६ मत ल्याउदै उनी बिजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका

गोरखा नगरपालिका ५ को वडाअध्यक्षपदका लागि भएको उपनिर्वाचनको ६०० मत गन्दा माओवादीका विष्णु राना अगाडि छन् । निर्वाचन कार्यालयका अनुसार रानाले २०८ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका भाइकाजी

गोरखा नगरपालिका ५ को वडाअध्यक्षपदका लागि भएको उपनिर्वाचनको ३०० मत गन्दा कांग्रेसका भाइकाजी आले अगाडि छन् । निर्वाचन कार्यालयका अनुसार आलेले १०२ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका

गोरखा–५ को वडाध्यक्षका लागि आइतवार भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । केहीबेर अघिबाट मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ‘मतदान सकिएपछि मतपेटिकाहरु संकलन ग¥यौ,’ मुख्य