| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

सुचिना हत्याका दोषीलाई यथासीघ्र पत्ता लगाई कारबाही गर्न आफन्तको माग

प्रतीक्षा आले मगर ।बारपाककी सुचिना घलेको हत्यामा संलग्नलाई यथासीघ्र पत्ता लगाई कडाभन्दा कडा कारबाही गर्न उनका आफन्तले माग गरेका छन् । काशीगाउँमा रहेका घलेका माइती पक्षले यथासीघ्र दोषी पत्ता लगाई

सिरानचोकमा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

सिरानचोक गाउँपालिकास्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजना तथा वडा नं. ६ स्थित सन्सारी मेहन्द्र माध्यमिक विद्यालयको संयोजनमा महटार खेलमैदानमा रनिङ शिल्ड प्रतियोगिता सुरु भएको

बसपार्कदेखि बिसौनी मोडसम्म घरअगाडिका संरचना हटाउन आग्रह

गोरखा बसपार्कदेखि बिसौनी मोडसम्मको फुटपाथ व्यवस्थापका लागि घर अगाडिको सेफ्टी ट्याङ्की लगायत संरचना हटाउन गोरखा नगरपालिकाले आग्रह गरेको छ । सडकको दुवैतर्फ नाला, सडक र फुटपाथ बन्ने भएकाले घर अगाडीका

सोमबारदेखि ‘जुग्दी खोला राइनास जुम्ली चौतारा’ सडकखण्ड बन्द

सहिदलखन गाउँपालिका–४ स्थित जुग्दी खोला राइनास जुम्ली चौतारा सडकमा स्तरोन्नतिको काम सुरु भएको छ । सडकको काम सुरुभएसँगै उक्त सडकखण्ड बन्द रहेको छ । पालिकाले एक सूचना जारी गर्दै गत

ढोडेनीमा संचालित क्रसरलाई कारवाही गर्न माग

सिम्जुङ–घ्याच्चोक सडक आयोजनाका लागि अजिरकोट गाउँपालिका–४ ढोडेनीमा स्थापना भएको क्रसर उद्योगले नियम विपरीत आयोजनाभन्दा अन्यत्र गिटी वालुवा विक्री वितरण गरेको भन्दै स्थानीयले ध्यानाकर्षण गराएका छन् । मंगलवार जिल्ला समन्वय समिति

अपाङ्गता दिवसको अवसरमा अन्तरक्रिया

मंगलबार ३३ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस गोरखामा पनि अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ । नेत्रहिन संघ गोरखाको आयोजनामा ‘समावेशी र दिगो भविष्यका लागि अपाङ्गता भएको व्यक्तिको नेतृत्वको प्रवद्र्धन’ विषयमा अन्तरक्रिया

बारपाकको जंगलमा युवतीको शव भेटियो, हत्याको आशंका

घाँस काट्न जादाँ सम्पर्कविहीन भएकी बारपाक सुलिकोट गाउँपालिका–१ की १८ बर्षीय सुचिना घले मृत अवस्थामा फेला परेकी छन् । मंगलवार दिउँसो साढे एक बजे मैखर्क जंगलमा खाल्डोमा पुरिएको अवस्थामा उनको

गोनपा–५ : विरासत गुमाउँदै कांग्रेस, माओवादीको छलाङ

बिकास मरहट्टा । गोरखा नगरपालिका ५ को वडाध्यक्ष पदका लागि आइतवार भएको उपनिर्वाचनमा माओवादी केन्द्र बिजयी बन्यो । पछ्याउँदै गरेको कांग्रेस ८४ मत अन्तरले पछि प¥यो । यसअघि वडाध्यक्ष जितेको

धार्चेमा दुई दिने शैक्षिक सामाग्री निर्माण कार्यशाला सम्पन्न

धार्चेमा दुई दिने शैक्षिक सामाग्री निर्माण कार्यशाला सम्पन्न भएको छ । जापान सरकार परराष्ट्र मन्त्रालय (मोफा) को आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक सहयोगमा धार्चेको–५ माछिखोला स्थित जनजागृति माविमा

नेकपा एमालेले दियो मतदातालाई धन्यवाद

नेकपा एमाले जिल्ला कमिटीले हालै सम्पन्न गोरखा नगरपालिका ५ को उपनिर्वाचनमा सूर्य चिन्हमा मतदान गरेका मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेको छ । एमालेबाट निर्वाचित वडाअध्यक्ष खिलबहादुर राना मगरको निधनपछि रिक्त भएको