| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

सिरानचोक गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड महेन्द्रलिलालाई

सिरानचोक गाउँपालिकास्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि महेन्द्रलिला माविले हात पारेको छ । गाउँपालिकाको आयोजना तथा वडा नं. ६ स्थित सन्सारी महेन्द्र माध्यमिक विद्यालयको संयोजनमा महटार खेलमैदानमा सम्पन्न प्रतियोगितामा

चुमनुव्रीको प्रशासनिक भवन निर्माणको प्रक्रिया अघि बढ्यो

उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाको प्रशासनिक भवन निर्माणको प्रक्रिया अघि बढेको छ । डिपिआर तयार भइसकेको र केही दिनमै ठेक्का प्रक्रिया अघि बढ्ने प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए । भवन

गोरखाका चार सडक कालोपत्रेको काम अघि बढ्यो

गोरखाका चार सडकखण्ड कालोपत्रेको काम अघि बढेको छ । रामशाहघाट मनकामना जुम्लिचौतारा तिनमाने सडक, सातदोवाटो जोगिडी बागडाँडा पन्थिनी गाइखुर सडक, बिमलनगर पौवाटार ठाटीपोखरी केरावारी दुधपोखरी सडक र धावा कोयाभन्ज्याङ भीमसेन

आँबुखैरेनीमा प्रभावकारी बन्दै शुक्रबारे हाट बजार

मेलिना बराम । आँबुखेरैनी बजारमा गाउँपालिकाले सञ्चालन गरिएको हाट बजार प्रभावकारी बनिरहेको छ । स्थानीय उत्पादनलाई प्रवद्र्धन र कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले दुईवर्ष अघिदेखि सञ्चालन गरेको हाटबजार प्रभावकारी बन्दै गएको

जिल्ला एथ्लेटिक्स संघ गोरखाको अघ्यक्षमा श्रेष्ठ

जिल्ला एथ्लेटिक्स संघ गोरखाको अघ्यक्षमा राजकुमार श्रेष्ठ चयन भएका छन् । श्रेष्ठको अघ्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमितिको चयन गरिएको हो । संघको उपाध्यक्ष द्धयमा दलबहादुर थापा र इन्दिराकुमारी धमला, सचिवमा

सुचिना हत्या प्रकरण : आफन्त भन्छन्, ‘मुखमा माटो र गोबर कोचेर मारेछन्’

आफ्नी छोरीचेली सुचिना घलेलाई मुखमा माटो र गोबर कोचेर निर्मम हत्या गरेको आफन्तहरुले आरोप लगाएका छन् । घलेको माइती गाउँ काशीगाउँका मान बहादुर गुरुङले पोस्टमार्टम रिपोर्टलाई आधार मानेर सुचिनाको मुखमा

स्वयं सेविका दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिता

२१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गोरखा नगरपालिकाको आयोजनामा बिहिबार प्रतियोगिता सम्पन्न भएको हो । हाजिरीजवाफ प्रतियोगितामा गोनपा १३ र

जबरजस्ती करणीको प्रयास आरोपमा एकजना पक्राउ

१६ बर्षीया बालिकालाई जवरजस्ती करणीको प्रयास गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पालुङटार नगरपालिका–४ का ५५ वर्षीय धनबहादुर सुनारलाई मंगलवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ

बालबालिकाको किताबमा जनयुद्धको पाठ्यसामग्री

गोरखाको अजिरकोट गाउँपालिकाले स्थानीय विषयको पाठ्यपुस्तकमा जनयुद्धको पाठ्यबस्तु समावेश गरेको छ । कक्षा ५ को पाठ्यपुस्तकको पाठ १६ मा माओवादी जनयुद्धको विषयबस्तु समावेश गरेको हो । अजिरकोट सेरोफेरो नाम राखेर

बजार अनुगमन : अधिकांश पसलमा म्याद गुज्रेको खाद्य सामाग्री

गोरखा नगरपालिका–१२ को दशकिलो बजारमा रहेका अधिकांश पसलमा म्याद गुज्रेका खाद्य सामाग्री फेला परेको छ । बुधवार भएको बजार अनुगमनको क्रममा अधिकांश पसलमा म्याद गुज्रिएका सामाग्रीहरु फेला परेको सहायक प्रमुख