
गोरखाको अजिरकोट गाउँपालिकाले सोमबार सेवा बन्द गर्ने भएको छ । गाउँ कार्यपालिकाको १६ औं गाउँसभा तथा हिउँदे अधिवेशन हुने भएकाले गाउँपालिका कार्यालय तथा वडा कार्यालयबाट हुने सबै सेवा एकदिनका लागि

गोरखाको मनिराम गाइने स्मृति प्रतिष्ठानले सारङ्गी बजाउने तालिम सुरु गरेको छ । गोरखा नगरपालिकाको आर्थिक सहयोगमा प्रतिष्ठानले तीन महिने तालिम सुरु गरेको हो । तालिमको शनिबार एक कार्यक्रमका बीच उद्घाटन

पूर्वाधार निर्माणका लागि जिल्लाका स्थानीय तहहरुले संघीय सरकारबाट ८० प्रतिशतसम्म समपूरक अनुदान पाउने भएका छन् । स्थानीय तहको राजस्व स्रोत अवस्था हेरेर संघले २० देखि ८० प्रतिशतसम्म समपूरक अनुदान उपलब्ध

नेपाल निजामति कर्मचारी संगठन गोरखाको १३ औं अधिवेशनबाट अध्यक्षमा पुनः शारदाप्रसाद भट्टराई चयन भएका छन् । गोरखा सदरमुकाममा शनिवार सम्पन्न संगठनको १३ औँ जिल्ला अधिवेशनले भट्टराईको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति

गण्डकी गाउँपालिका–७ घ्याल्चोकमा संचालित कृषि बिज्ञान केन्द्रको सेवा विस्तारसँगै थप व्यवस्थित हुने भएको छ । २०७६ सालमा स्थापना भएको उक्त केन्द्रको सेवा विस्तारका लागि नयाँ भवन समेत बनाइएको छ ।

सहिदलखन गाउँपालिका वडा नं ७ को कार्यालयले घरमै पुगेर मृतकको मृत्युदर्ताको प्रमाणपत्र दिन सुरु गरेको छ । मृत्यूको घटना भएको घरमै पुगेर वडाअध्यक्ष तथा वडा सचिवले घटना दर्ताको प्रमाणपत्र दिन

शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सरकारले हालै ल्याएको शिक्षा अध्यादेश तत्काल लागू नहुने बताएकी छन् । शनिवार गोरखामा प्रेस चौतारीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले २०८१ पछि मात्र

गोरखामा रुखबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमसेनथापा गाउँपालिका–४ धावा बटडाँडा बस्ने ५५ वर्षीय पोष्टबहादुर लामिछाने रहेको प्रहरीले जनाएको छ । शनिवार दिउँसो १२ बजे आफ्नै

जिल्लाका दुई स्थानीय तह पालुङटार नगरपालिका र बारपाक सुलिकोट गाउँपालिकाको संस्थागत क्षमता स्वमूल्यांकन नतिजा अझै सार्वजनिक भएको छैन । जिल्लाका अन्य स्थानीय तहको नतिजा सार्वजनिक भएपनि यी दुई पालिकाको भने

गत पुस २५ गतेदेखि हराइरहेका सिरानडाँडाका ८० बर्षीय छ्याङी लामा अझै फेला परेका छैनन् । अजिरकोट गाउँपालिका २ सिरानडाँडास्थित घरबाट भैँसी खोज्न निस्केका उनी १६ दिन बितिसक्दा पनि नफर्केका वडाअध्यक्ष