| मङ्लबार, कार्तिक २४, २०८३

पालुङटारमा एक पुरुषको शव फेला

पालुङटारमा एक पुरुषको शव फेला परेको छ । सोमबार पालुङटार नगरपालिका–६ बडहरे खोलामा पुरुषको शव फेला परेको हो ।
अंदाजि ३५ वर्षको देखिने पुरुषको हालसम्म थामथर र ठेगाना पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक ध्रुव प्रसाद शर्माले बताए । शव पोष्टमार्टमका लागी गोरखा अस्पताल ल्यइएको र घटनाबारे अनुसन्धान भईरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्