
बैदेशिक रोजगार ठगीको आरोपमा गोरखाका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा शहिद लखन गाउँपालिका–७ का ३७ बर्षीय सुरेन्द्र बिक रहेका छन् । प्रहरीका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलवको

गोरखा नगरपालिका–८ स्थित रत्नलक्ष्मी मावि डुम्रीडाँडाले विविध कार्यक्रम गरी ६२ औँ वार्षिकउत्सव एवं अभिभावक दिवस मनाएको छ । दुई दिवसीय कार्यक्रम गरी विद्यालयले वार्षिक उत्सव मनाएको हो । आईतबार खेलकुद

गोरखाको उत्पादनलाई प्रवद्र्धन गर्न आयोजित तातोपानी मेलामा मनास्लु स्याउ र मनकामनाको सुन्तलाको जम्काभेट हुने भएको छ । आउँदो बुधबारदेखि सुरु हुने तातेपानी मेलामा मनास्लु स्याउ र मनकामनाको सुन्तलाको स्टल बुकिङ

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले सोना मंसुली चामलको मुल्य घटाएको छ । प्रतिकेजी दुई रुपैँयासम्म घटाइएको कार्यालयले जनाएको छ । ‘यसअघि हामीले कार्यालयको शाखा गोरखाबाट प्रतिकेजी

बारपाक सुलिकोट गाउँपालिकाको चालु आर्थिक बर्षको हालसम्मको पुँजीगत (बिकास निर्माण) तर्फको खर्च १०.६ प्रतिशत रहेको छ । पालिकाको शनिबार सम्पन्न हिउँदे गाउँसभा एवं १६ औँ अधिवेशनले उक्त विवरण सार्वजनिक गरेको

भिमसेनथापा गाउँपालिका १ घ्याम्पेशालस्थित दुल्लभ माविमा एक दिने बाल साहित्य महोत्सव प्लस सम्पन्न भएको छ । विद्यालयको आयोजना र रातो बङ्गला स्कुल काठमाडौँको समन्वयमा आइतबार उक्त महोत्सव सम्पन्न भएको हो

भूमि समस्या समाधान आयोग, गोरखाका अध्यक्ष राजनराज पन्तले आइतबार पदभार ग्रहण गरेका छन् । आयोगको कार्यालयमा आयोजित एक स्वागत कार्यक्रमका बीच अध्यक्ष पन्तले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण

आगलागीका कारण उठीवास भएका भोटखोलाका एक विपन्न परिबारको घर बनाइदिन गाउँलेले हातेमालो गरेका छन् । चुमनुब्री ६ ताजुका कुन्साङ लामाको घर निर्माणका लागि देश विदेशमा रहेका सो भेगका बासिन्दाले आर्थिक

नेपाली काङ्ग्रेस गोरखा नगर कार्य समितिको चौँथो नगर सम्मेलन सम्पन्न भएको छ । आईतबार एक कार्यक्रमका बीच काङ्ग्रेस गोरखाको चौँथो नगर सम्मलेन सम्पन्न भएको हो । पार्टी केन्द्रले घोषणा गरेको

रोटरी क्लव अफ गोरखाले बर्षौदेखि नियमित रुपमा गर्दै आएको मुटु जाँच शिविर यो बर्ष पनि गर्ने भएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरसंगको सहकार्यमा रोटरी क्लवले यहीँ माघ