| मङ्लबार, कार्तिक २४, २०८३

नेशनल लाइफद्वारा मानव सेवा आश्रमलाई सहयोग

नेशनल लाइफ इन्सुरेन्स गोरखा शाखाले मानव सेवा आश्रम गोरखालाई आर्थिक सहयोग गरेको छ । इन्सुरेन्सले शाखा कार्यालयलेसंस्थाको ३८ औँ वार्षिकउत्सवको अवसरमा मानव सेवा आश्रमलाई शनिबार आर्थिक सहयोग गरेको हो ।

आश्रमका बालगोपालहरुलाई खाद्यन्न तथा विविध प्रयोजनमा मद्दत पुगोस् भन्ने उद्देश्यले ११ हजार सहयोग गरेको शाखा प्रबन्धक सन्तोष दवाडीले बताए ।

प्रतिक्रिया दिनुहोस्