
सरकारी छाप किर्ते मुद्दामा दोषी ठहर भएका एकजना फरार अभियुक्त पक्राउ परेका छन् । गोरखा जिल्ला अदालतले दोषी ठहर गरेका आरुघाट गाउँपालिका १ निवासी राजेन्द्र थापा पक्राउ परेका जिल्ला प्रहरी

गोरखा आरुघारको खेती–किसानी गर्ने एउटा निम्न मध्यमवर्गीय परिवार । अभावै अभावको गुजुल्टोमा परिवारमा एउटी छोरीको जन्म हुन्छ । छोरापछि जन्मिएकी छोरीको आगमनले परिवारमा खुशीको लहर दौडिन्छ । छोरी विस्तारै हुर्किंदै

बारपाक सुलिकोट गाउँपालिका वडा नं ३ स्वाँरामा सम्पन्न वृहत स्वास्थ्य शिविरबाट तीन सय बढीले सेवा लिएका छन् । गाउँपालिका र हेड्स नेपालको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको सहयोगमा शनिबार सम्पन्न

छोरीलाई स्कूल पठाउनुहुन्न भन्ने रुढीवादी सोचको अन्त्य भइनसकेको त्यो बेला जातीय छुवाछूत प्रथाले समाजमा जरो गाडेरै बसेको थियो । दलित समुदायका बालबालिकाले कखरा सिक्ने अवसर शायदै पाउँथे । नवलपरासी जिल्लाको

११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस जिल्लामा विविध कार्यक्रम गरी मनाइएको छ । गोरखा नगरपालिकाको आयोजनामा वडा स्तरीय बक्तृत्वकला प्रतियोगिता भएको छ । ‘नेपालमा महिलाको अधिकार, उपलब्धी, कार्यान्वयनको अवस्था, चुनौती र

गोरखा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा नियुक्त भएका छन् । प्रदेशको ‘अस्पताल व्यवस्थापन समिति गठन आदेश–२०८०’ अनुसार शुक्रबार अध्यक्ष थापासहित सबै पदमा संस्थागत प्रतिनिधि नियुक्त

घोरल, झारल, नाउर, मृग, भालुले खेतीबाली सखाप पारेपछि पाँचबर्ष अघि चुमनुब्री गाउँपालिकाले बारीको वरिपरि तारबार गर्ने नीति तथा कार्यक्रम घोषणा ग¥यो । वडा कार्यालयमार्फत कार्यक्रम कार्यान्वयन पनि ग¥यो ।मनास्लु संरक्षण

सहिदलखन गाउँपालिकाले सार्वजनिक सडकको क्षेत्राधिकारभित्र निर्माण भएका संरचना तथा सडक अवरोध हटाउन आग्रह गरेको छ । पालिकाले बिहिबार सार्वजनिक सूचना जारी गर्दै सडकको क्षेत्राधिकारभित्र कुनै पनि संरचना निर्माण नगर्न र

जिल्लाको अजिरकोट गाउँपालिकाले दलित समुदाय लक्षित ‘जीविकोपार्जन सुधार कार्यक्रम’ संचालन गरेको छ । पिछडिएका दलित समुदायको जीवनस्तर उकास्ने उद्देश्यसहित जीविकोपार्जन सुधार कार्यक्रम संचालन गरिएको पालिकाले जनाएको छ । जीविकोपार्जन सुधार

लोकप्रिय आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइत जिल्लाको उत्तरी भेगमा निशुल्क आँखा शिविर गर्न आउने भएका छन् । हिमाल पारि अवस्थित चुमनुब्री गाउँपालिकाको वडा नं ५ बिही गाउँमा आँखा शिविर