| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

गोरखा अस्पतालबाट यसवर्ष एक लाख १५ हजार बिरामीले लिए सेवा

प्रदेश अस्पताल गोरखाबाट आर्थिक वर्ष २०८१/०८२ मा एक लाख १३ हजार ५०३ जनाले सेवा लिएका छन् । अस्पतालबाट आव २०८०/०८१ मा ९५ हजार ५७७ जनाले सेवा लिएकोमा यस वर्ष सेवाग्राहीहरुको

गोरखामा जंगली जनावरबाट १८५ घरपालुवा पशु मारिए, २६ लाख २६ हजार क्षतिपूर्ति रकम वितरण

प्रतीक्षा आले ।गोरखामा यसवर्ष जगंली जनावरको आक्रमणबाट १८५ घरपालुवा जनावरको मृत्यु भएको छ । मृत्यु भएका घरपालुवा जनावरको क्षतिपूर्ति बापत जिल्लाभर २६ लाख २६ हजार रुपैँया रकम वितरण गरिएको छ

मध्य सुपर दरौंदी जलविद्युत आयोजना विद्युत उत्पादनको तयारीमा

१० मेगावाट क्षमताको मध्य सुपर दरौंदी जलविद्युत आयोजना विद्युत उत्पादनको अन्तिम तयारीमा छ । बारपाक दरौंदी हाइड्रोपावर कम्पनीले गोरखाको बारपाक र घ्याच्चोकको सीमा, दरौंदी नदीमा निर्माण गरिरहेको सो आयोजनाको काम

खोर्लावेशीमा बेलिब्रिज पुल निर्माण सम्पन्न

धार्चे गाउँपालिका ३ खोर्लाबेशीमा बेलिब्रिज निर्माणको काम सम्पन्न भएको छ । ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतको बजेटबाट बेलिब्रिज निर्माण गरेको हो । गत आइतबारदेखि सो पुलको

कराँते महासंघ गोरखाको अध्यक्षमा लामा

नेपाल कराँते महासंघ गोरखाको अध्यक्षमा ग्याम्जो लामा चयन भएका छन् ।महासंघको वुधवार सम्पन्न प्रथम अधिवेशनले लामाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको बरिष्ठ उपाध्यक्षमा अमृत श्रेष्ठ, उपाध्यक्षमा

कराँतेका पदक बिजेता खेलाडीहरु सम्मानित

हालै श्रीलंकामा सम्पन्न नवौँ साउथ एसियाली कराँते प्रतियोगितामा पदक जित्न सफल गोरखाका खेलाडीहरुलाई सम्मान गरिएको छ । प्रतियोगितामा स्वर्ण पदक जित्न सफल शहिद लखन गाउँपालिका–७ का अर्पण थापा मगर र

एक बर्षमा ९ जना एचआइभी संक्रमित थपिए

एक बर्षको अवधिमा गोरखामा ९ जना एचआइभी संक्रमित थपिएका छन् । कुल १ सय ६२ जनाको परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टी भएको एड्स हेल्थ केयर फाउण्डेसन (एएचएफ) नेपालले जनाएको

साउन १ मै उपभोक्ता समिति गठन, मंसीरभित्र सबै योजना सम्पन्न गर्ने

असार लागेपछि हतपतमा लतपत गरेर विकास बजेट सक्ने प्रवृत्तिलाई अन्त्य गर्दै सहिद लखन गाउँपालिका वडा नं. ७ ले साउन १ गते नै सबै योजनाको उपभोक्ता समिति गठन गरिसकेको छ ।

भच्चेक आधारभूत अस्पतालमा टेलिमेडिसिन सेवा संचालनको तयारीप्रदेश अस्पताल लम्जुङसँग सम्झौता

अजिरकोट गाउँपालिकास्थित भच्चेक आधारभूत अस्पतालमा दूर चिकित्सा सेवा (टेलिमेडिसिन) सेवा संचालनमा आउने भएको छ । प्रदेश अस्पताल लम्जुङसँगको सहकार्यमा उक्त सेवा संचालन गर्न लागिएको पालिकाले जनाएको छ । टाढा रहेका

भीमसेनथापा गाउँपालिकामा शुक्रबार सार्वजनिक विदा

नेपालका प्रथम प्रधानमन्त्री भनेर प्रख्यात भीमसेन थापाको जन्मजयन्तीको अवसरमा आउँदो शुक्रबार भीमसेन थापा गाउँपालिकामा सार्वजनिक विदा घोषणा गरिएको छ ।गाउँपालिकाले मंगलबार सार्वजनिक सूचना जारी गरी आउँदो साउन ९ गते शुक्रबार