
सिरानचोक गाउँपालिका ७ स्थित खहरे बजार सिल गरिएको छ । भक्तपुरबाट कोरोना संक्रमित एक महिला आएपछि तत्कालका लागि खहरे बजार सिल गरिएको गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए । खहरे खोलाको

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले १० शैयाको आइशोलेसन गाउँपालिकामा निर्माण गर्ने निर्णय गरेको छ । बिहिवार गाउँ कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो । साथै पालिका भित्रका विद्यालयमा रहेका क्वारेन्टिनहरु हटाईने

अबिरल बर्षापछिको पहिरोले धार्चे ३ खोर्ला गाउँको लुङ्गेत खोला जलविद्युत आयोजना बगाएको छ । बिहिबार दिउसो गएको पहिरोले २६ किलोवाट क्षमताको जलविद्युत आयोजनाको तारसहितको १० वटा पोल बगाएको स्थानीय दिलबहादुर

गोरखाको धार्चे गाउँपालिका ६ यार्साकी असरी घलेले ७७ वर्षको उमेरमा आज जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिइकी छिन् । २००१ जेठ ५ गते जन्मिएकी गुरुङले ७० वर्ष उमेर पुगेदेखी सरकारले तोकेको

लक्षण नदेखिएका संक्रमितलाई अस्पतालको आइसोलेशनमा नराख्ने नीति अबलम्बन गरेपछि गोरखाका सामुहिक आइसोलेशन रित्तिन थालेको छ । बुधबार सामुहिक आइसोलेशनमा जम्मा चारजना मात्र सामुहिक आइसोलेशनमा रहेका अस्पताल हरुले जनाएका छन् ।

गोरखा सदरमुकामबाट नजिकै रहेको नारेश्वरमा केही समययता चोरीका घटना बढिरहेका छन् । लकडाउनको अवधिमा मात्र छ वटा घर फुटाएर चोरी भएको स्थानीयबासी बताउँछन् । पछिल्लो पटक गत मंगलबार राती स्थानीय

भक्तपुरमा कोरोना पोजेटिभ देखिएकी ५१ बर्षकी एक महिला भागेर सिरानचोक ७ खहरे झोलुङ्गेस्थित आफ्नै घरमा आइपुगेकी छन् । गत असोज ५ गते रातीराती घरमा आई होम आइसोलेशनमा बसेकी स्वास्थ्य शाखाका

जिल्ला प्रहरी कार्यालय गोरखाले बिहीमा भएको अपराधको घटनाको अनुसन्धान सुरु गरेको छ । प्रहरी नायब उपरीक्षक बासुदेव खतिवडाको नेतृत्वमा अनुसन्धान टोली गठन गरी अध्ययन अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक सुरेन्द्र

बुधबार गोरखामा चार जना कोरोना संक्रमित थपिएका छन् । बुधबार गोरखामा चार जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायणबाबु अर्यालका अनुसार गोरखाका दुईजना शिक्षक,

पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र गोरेटो गोरखाले गोरखाका प्रहरीलाई अनुहार सुरक्षा गर्ने साधन(फेस शिल्ड) प्रदान गरेका छन् । संस्थाका अध्यक्ष विनोद अर्याल र गोरेटो गोरखाका कार्यबाहक