| आइतवार, कार्तिक २२, २०८३

गोरखाका समाचार

बहराइनका राजकुमारको टोलीले लियो मनास्लु चढ्ने अनुमति

बहराइनका राजपरिवारका एक सदस्य (राजकुमार) सहित रोयल गार्डको टोली हिमाल आरोहणको सिलसिलामा नेपालमा छ । उक्त टोलीले नेपालको स्वास्थ्य प्रोटोकल अनुसार ७ दिनको क्वारेन्टिन बसाई अवधि पुरा गरी अन्ततः आरोहण

कोरोना महामारीका कारण गोरखाका २५ सय घरधुरी अन्धाकार

कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउन र निषेधाज्ञाका कारण गोरखामा विद्युतीकरणको काम प्रभावित भएको छ । गत आर्थिक बर्ष जिल्लाका बिभिन्न ठाउँका करिव २५ सय घरधुरीमा बिजुली

सार्वजनिक सवारीमा पनि नियम उल्लंघनः गाडीमा कोचाकोच यात्रु

दराैँदी समाचारदाताः छ महिना लामो बन्दपछि यातायात सेवा प्रालिहरुले असोज १ गतेदेखि लामो तथा छोटो दुरीमा सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने घोषणा गरे । कोभिड १९ को महामारीबाट बच्ने उपायबारे

चीनको एकातर्फी नाकाबन्दी कहिलेसम्म ?

जब दक्षिणी नाका बन्द हुँदा मुलुकभर आउने अत्यावश्यकीय उपभोग्य बस्तु रोकिन्छ । नूनदेखि सुनसम्म हाहाकार हुन्छ । जसको बिरोधमा मुलुक हल्लिन्छ । देशविदेशबाट चौतर्फी आलोचना हुन्छ । नाका उत्तरमा पनि

गुपचुपमै श्रृङ्खलावद्ध हत्या

दुईहप्ताअघि निर्घात कुटपिटबाट थला परेकी चुमनुब्री गाउँपालिका वडा नं. ५ बिहीकी ५० बर्षकी ङिमा साङ्मोको पाँच दिनअघि थलाको थलैमा मृत्यू भयो । कुटपिट गर्ने पक्षले उनका परिवारलाई दुईलाख रुपैयाँ थमाए

जडिबुटी खोज्ने क्रममा भीरबाट लडेर केरौजाका एकको मृत्यू

जडिबुटी खोज्ने क्रममा भीरबाट लडेर धार्चे गाउँपालिका २ केरौँजाका एक युवाको मृत्यू भएको छ । अन्दाजी ३८ बर्षका मनिरक्ष गुरुङको मंगलबार बिहान करिब ११ बजे भीरबाट लडेर मृत्यू भएको धार्चे

गोरखा प्रहरीद्वारा ३९ जना फरार ब्यक्ति पक्राउ

जिल्ला प्रहरी कार्यालय गोरखाले दुई महिनाको अवधीमा ३९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत गोरखाबाट बिभिन्न मितिमा, बिभिन्न खाले अपराधमा संलग्न रहेकाहरुलाई पक्राउ गरी सजायाँ भुक्तान्तका लागि

गोरखाका ६ वटा पालिकाका २८ जना डिस्चार्ज

गोरखामा बिभिन्न ६ वटा स्थानीय तहका २८ जना मंगलवार आइशोलेसनबाट डिस्चार्ज भएका छन् । निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर ठाकुर श्रेष्ठका अनुसार सात जना महिला र २१ जना पुरुष कोरोना निको

स्वास्थ्य सुरक्षा नियमको उल्लंघन :पसलहरुमा निस्फिक्री भीड

निषेधाज्ञा हटेसँगै गोरखा सदरमुकामका पसलहरुमा किनमेल गर्नेहरुको घुइँचो लाग्न थालेको छ । खाद्यान्न, फेन्सी तथा कपडा पसल, भाँडाकुँडा पसल तथा होटल रेष्टुरेन्टहरुमा दिनदिनै मानिसको चाप बढेको छ । सडकमा खुल्ला

गाउँ आउँदा पिसिआर रिपोर्ट सहित क्वारेन्टिन बस्नुपर्छ : सिरानचोक ७

गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ७ ले बिदेशबाट वा कोरोना संक्रमण रहेको जिल्लाबाट गाउँ आउँदा पिसिआर रिपोर्ट अनिवार्य गरेको छ । वडा अध्यक्ष सुरज ढकालले एक सुचना सार्वजनीक गर्दै पिसिआर