| आइतवार, कार्तिक २२, २०८३

कांग्रेस नेता पाण्डेलाई मातृशोक

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं निर्वतमान राष्ट्रिय सभाका सदस्य सुरेन्द्रराज पाण्डेलाई मातृशोक परेको छ ।

गोरखा खोप्लाङ घर भएका नेता पाण्डेकी आमा योगेन्द्रकुमारी पाण्डेको ९८ वर्षको उमेरमा शुक्रवार बिहान ५ बजे निधन भएको हो ।
शव पशुपति आर्यघाटमा शुक्रवार नै अन्तेष्टी गरिएको छ ।

श्रद्धान्जली अपर्ण गर्न र परिवारमा समेवेदन प्रकट गर्न कांग्रेसका केन्द्रिय नेताहरु, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई लगायत गोरखाका नेता कार्यकर्ता पनि पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्