| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

प्रजातन्त्र दिबसको अवसरमा गुरुकुललाई खाद्यान्न सहयोग

७१ औँ प्रजातन्त्र दिबसको अवसर शुक्रवार जिल्ला समन्वय समिति गोरखाले गोरक्षनाथ वैद्धिक गुरुकुल विद्यालयका विद्यार्थीलाई खाद्यान्न सहयोग गरेको छ । गोरखा नगरपालिका ६ स्थित उक्त विद्यालयमा आबासीय रुपमा अध्ययन गर्दै

नेपाली कांग्रेसद्वारा जेष्ठ नागरिकलाई सम्मान

नेपाली कांग्रेस भीमसेन थापा गाउँपालिका वडा नम्बर ३ ले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । शुक्रवार एक कार्यक्रमका बीच ७० वर्ष उमेर पूरा गरेका एक सय ८० जनालाई सम्मान गरिएको

हिमालयन युवा समाजद्धारा समुदायमा डस्बिन बितरण

गोरखा नगरपालिका वडा नम्बर १० को हिमालयन युवा समाजले समुदायमा कुचो, डस्बिन लगायतका सरसफाई सामग्री बितरण गरेको छ । शुक्रवार बिहान एक कार्यक्रमका बिच बातावरणमैत्रि घर, टोल, समाज निर्माणका लागी

मोटरसाइकल चोर्नेलाई ३ महिना कैद र ३० हजार जरिवाना

दुईवटा मोटरसाइकल चोरेर भाग्दै गरेका लम्जुङ जिल्ला दूधपोखरी गाउँपालिका १ का रमेश भट्टराईलाई गोरखा अदालतले कारागार चलान गरेको छ । माघ १३ गते पक्राउ परेका भट्टराइलाई ३ महिना कैद र

शक्ति माविको ६८ र्औ बार्षिकोत्सव सम्पन्न

जिल्लाकै सबैभन्दा जेठो हाइस्कूल शक्ति माध्यमिक विद्यालयको ६८ औ बार्षिकोत्सव शुक्रबार बिभिन्न कार्यक्रम गरी मनाइएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबु जोशीको अध्यक्षतामा सम्पन्न बार्षिकोत्सव समारोहमा पूर्व प्रधानाध्यापक, शिक्षक

स्वाँरामा हिमाली समाज ककालिङ गुम्बा बन्ने

गोरखाको स्वाँरा काफलडाँडामा वौद्धगुम्बाको पुनर्निर्माण हुने भएको छ । बारपाक सुलीकोट ३ को काफलडाँडामा बन्ने हिमाली समाज ककालिङ सार्वजनिक गुम्बाको वडाअध्यक्ष सुकबहादुर तामाङ र निर्माण समितिका अध्यक्ष वीरबहादुर तामाङले संयुक्त

शहीद लखन गाउँपालिकाद्वारा ३१ प्रतिशत बजेट खर्च

शहीद लखन गाउँपालिकाले चालु आर्थिक बर्षको यो अवधिसम्म कूल बजेटको ३१ प्रतिशत खर्च प्रगति गरेको छ । कूल बजेटमध्य हालसम्म १९ करोड, ३० लाख छ हजार रुपैयाँ खर्च गरेको बारे

धार्चे पर्यटन विकास समितिले निर्माण गरेका विभिन्न संरचना अज्ञात समूहद्धारा नष्ट

धार्चे मनास्लु पर्यटन विकास समितिले निर्माण गरेको विभिन्न संरचना अज्ञात समूहले नष्ट गरेको छ । धार्चे गाउँपालिकाको विभिन्न ठाउँमा निर्माण गरेको स्तम्भ तथा होर्डिङबोर्डहरु अज्ञात समूहले नष्ट गरेको समितिका अध्यक्ष

बुङ्कोटका समाजसेवी दिलबहादुर केशीको श्रद्धाञ्जली सभा

गोरखा बुङ्कोटका समाजसेवी तथा पूर्व प्रधानपञ्च दिलबहादुर केशीको श्रद्धाञ्जली सभा मनाइएको छ । शहीद लखन गाउँपालिका वडा नं. ८ बुङ्कोटको चौतर्फी विकासका लागि आजीवन खटिएका केशीको निधन भएको ४५ औँ

ब्रह्माचारिणीका विद्यार्थीलाई पुरस्कार सहित छात्रवृत्ती

गोरखाको बारपाक सुलिकोट गाउँपालिका ८ को ब्रह्माचारिणी आधारभुत विद्यालयका विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरिएको छ । बारपाक सुलिकोट गाउँपालिकाले अविभाबक बिहिन ८ जना विद्यार्थीलाई जनही तीन हजार पाँच सय रुपैयाँ