
गोरखामा एक कोरोना सक्रमित पुरुषले होम आइशोलेसनमै आत्महत्या गरेका छन् । गोरखा नगरपालिका वडा नम्बर १४ याङकोटका ३६ वर्षिय शुब्बा उप्रेतीले कोठा भित्र सलको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको

गोरखामा यात्रुवाहक जीप दुर्घटना भएको छ । आरुघाट गाउँपालिका ३ को सोती स्थित अर्मला भन्ने स्थानमा बिहान करिब पौने ८ बजे जीप दुर्घटना भएको स्थानीय सुशिल नेपालीले जानकारी दिए ।

गोरखा उद्योग वाणिज्य संघ अन्तर्गत पूर्णिमा परियोजनाको प्राविधिक तथा आर्थिक सहयोगमा सिरानचोक गाँउपालिकाले निर्माण गरेको सिरानचोक गाँउपालिका स्तरीय व्यवसाय पाश्र्व चित्रको मंगलवार एक कार्यक्रमका बीच प्रमाणिकरण गरिएको छ ।सिरानचोक गाँउपालिकाका

कोरोना भाईरसको बढ्दो संक्रमणसँगै खाद्यान्न र औषधीमा हुन सक्ने मूल्यवृद्धि नियन्त्रण गर्न जनता समाजवादी पार्टी गोरखामा सरकारको ध्यानाकर्षण गराएको छ । जिल्ला सचिव बिपिनचन्द्र ढकालले मंगलवार एक बिज्ञप्ति जारी गर्दै

गोरखाको पालुङटार नगरपालिका भित्र सात जनालाई कोरोना संक्रमण भएको छ । मंगलवार वडा नम्बर २ का दुई जना, १० मा पाँच जनालाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य शाखाका दिपेन्द्र गिरीले बताए
गोरखा नगरपालिकामा मंगलवार १२ जना कारोना संक्रमित थपिएका छन् । वडा नम्बर ६ मा दुई महिला तीन पुरुष, वडा नम्बर १४ मा दुई महिला तीन पुरुष रहेका छन् । वडा

भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ क्यामुन्टारमा समुदायमा कोरोना फैलिएको छ । मंगलवार त्यहाँका २९ जनालाई कोरोना पोजेटिभ देखिएको हो । यी मध्ये १४ महिला र १५ पुरुष छन् ।रुघाखोकी

गण्डकी प्रदेश सरकारले गोरखा अस्पताल विकास समितिको अध्यक्षमा वुद्धि दवाडीलाई र गोरखा जिल्ला खेलकुद बिकास समितिको अध्यक्षमा शान्तसिङ बस्नेतलाई चयन गरेको छ । मन्त्रिपरिषदको निर्णय अनुसार बस्नेत र दवाडी चयन

गोरखा नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बुधबारदेखि बन्द हुने भएका छन् । नगरपालिकाको शिक्षा शाखाले मंगलबार बिहान सूचना जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि नगरपालिकाभित्रका सबै विद्यालयमा पठनपाठन

बिनामास्क सडकमा मोटरसाईकलमा हुँईकिरहेकालाई प्रहरीले रोक्दै मास्क लगाउन अनुरोध गर्दै थिए । यात्रुबाहक होस् या निजी सवारी साधनमा सवार चालक, यात्रुलाई पनि प्रहरीले मास्क लगाउनु अनुरोध गरे । पसलमा ब्यापारका