
भीमसेनथापा गाउँपालिका वडा नं. ७ र ८ (साविक बोर्लाङ गाविस) मा निषेधाज्ञा जारी भएको छ । ती क्षेत्रमा फैलिँदै गएको कोरोना महामारी रोकथामका लागि भन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले शनिबारदेखि

गोरखाको धार्चे गाउँपालिकाले आगलागीबाट पिडित भएकाहरुलाई राहत बितरण गरेको छ । प्रति घरधुरी ५० हजारका दरले चार घर परिवार अग्नि पिडितहरुलाई राहत बितरण गरिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।‘अरु

नेपाली कांग्रेस गोरखा नगर समितिले कोरोना भाईरसबाट बच्न, बचाउन भन्दै सचेतना कार्यक्रम संचालन गरेको छ । गोरखा नगरपालिका भित्रका सबै वडामा माईकिङ मार्फत कोरोनाबाट बच्न अनुरोध गर्दै चेतनाका सन्देश दिइएको

कोरोना संक्रमण रोकथाममा टेवा पु¥याउने उद्देश्यले गोरखा जिल्लाको प्रवेशद्वार मझुवामा शुक्रबार हेल्थडेक्स स्थापना गरिएको छ । कोरोनाको दोस्रो लहर फैलिएसँगै जिल्ला भित्रिनेहरुलाई सचेत रहन अनुरोध गर्ने, चेकजाँच गर्नका लागि हेल्थडेक्स

गोरखामा आज एकै दिन ४३ जना कोरोना संक्रमित थपिएका छन् । गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ क्यामुन्टारमा ३३ र गोरखा नगरपालिकामा १० जना संक्रमित थपिएका हुन् । बुधवार

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन्। न्युरो–इन्डोक्राइनको ट्युमर शल्यक्रिया (अपरेसन) गराउन जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. भट्टराई काठमाडौंस्थित पुरानो सरकारी अस्पताल- वीर अस्पतालमा बिहीबार भर्ना भएका

आशिषकुमार भट्ट : हिजोआज गोरखामा के भा को, छिन छिनमा बत्ती गइरहन्छ ? अचेल गोरखाबजारमा निकै प्रचलित जिज्ञासा हो यो । विद्युत अवरुद्ध भएपछि काम चौपट भएका जो कोही भेट

दोस्रो लहरको कोरोना महामारी सुरुभएयता गोरखामा ६१ जना संक्रमित भएका छन् । उनीहरुमध्य ५९ जना आ–आफ्नो घरमा होम आइशोलेसनमा र दुईजना अस्पतालको आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।गोरखा

मास्क नलगाई हिड्नेलाई गोरखा प्रहरीले कारवाही थालेको छ । बुधवार गोरखा सदरमुकाममा मास्क नलगाई पैदल हिडेका र सवारी साधनमा यात्रारत ७६ जनालाई एक सय रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालयका

गोरखाको धार्चे गाउँपालिकाको वडा नम्बर धार्चेडाँडामा निर्माण गरिएको संरचना तोडफोड भएको छ । आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न पर्यटन बिभागको लगानीमा धार्चे गाउँपालिकाको समन्वयमा निर्माण भएको उक्त संरचना कसले