| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

आरुघाट गाउँपालिकामा पनि निषेधाज्ञा

कोभिड १९ संटक ब्यवस्थापन केन्द्र गोरखाको आज बसेको बैठकले आरुघाट गाउँपालिकामा आज राती १२ बजेदेखि बैशाख ३१ गते राती १२ बजे सम्म निषेधाज्ञा जारी गर्ने निणर्य गरेको छ । कोरोनाको

निषेधाज्ञाले गोरखा जिल्ला अदालतको सेवा प्रभावित

कोरोना संक्रमणको दर बढेसँगै गोरखा जिल्ला अदालतको सेवा पनि प्रभावित भएको छ । जिल्ला प्रशासन कार्यालयले गोरखा, पालुङटार नगरपालिका सहित केही गाउँपालिकामा निषेधाज्ञा गरेसँगै अदालतको सेवा पनि प्रभावित भएको श्रेस्तेदार

मन्त्री बस्नेतको सहयोगमा क्यामुन्टारमा खाद्यान्न बितरण

गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतको सहयोगमा गोरखाको भिमसेन थापा गाउँपालिका ७ क्यामुन्टारमा खाद्यान्न बितरण गरिएको छ । उक्त गाउँमा कोरोनाको संक्रमण फैलिएसँगै खाद्यान्न अभाव भएपछि नेकपा एमाले

युवा समिति गोरखाद्धारा १० हजार थान मास्क र सेनिटाईजर बितरण

युवा समिति गोरखाले १० हजार थान मास्क र पाँच सय ५० थान सेनिटाईजर बितरण गरेको छ । कोरोनाबाट प्रभावित क्षेत्र र अग्रपंत्तिमा खटिने सुरक्षाकर्मी, र सामाजिक संघ संस्थालाई उक्त सामग्री

गोरखामा कोरोना संक्रमितको संख्या एक सय ३२ पुग्यो

सोमवार ३० जना थपिएसँगै गोरखामा कोरोना संक्रमितको संख्या एक सय ३२ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । शहिदलखन गाउँपालिका वडा नम्बर ८ मा सात जना, ९ को छ जना र

गोरखा र पालुङटारमा मंगलबार रातीदेखी निषेधाज्ञा ( सूचनासहित)

गोरखा जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी एवं डिसिसिएमसिका अध्यक्षका अध्यक्षतामा जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापनको बैठक बसी मिति २०७८/०१/२१ गते राती १२ बजे देखि २०७८/०१/३१ गते राती १२ बजेसम्मका लागी

गोरखामा एकै दिन २१ जना कोरोना संक्रमित थपिए

गोरखामा आज २१ जना कोरोना संक्रमित थपिएका छन् । शहिद लखन गाउँपालिकाका १४जना, आरुघाट गाउँपालिकाका ५ जना, पालुङटार नगरपालिका र भिमसेनथापा गाउँपालिकाका एक/एक जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य

गोरखामा ५० भन्दाबढि एम्बुलेन्स, सबै ‘ग’ बर्गका

गोरखामा ५० भन्दाबढि एम्बुलेन्स अहिले पनि संचालनमा छन् । सबै एम्बुलेन्स ‘ग’ बर्गका अर्थात एम्बुलेन्स मध्ये कम सेवा सुविधा भएका तेस्रो दर्जाका छन् । २०७७ असोज सम्म एम्बुलेन्स सञ्चालनको अनुमती

भीमसेन थापा ५ लामाचौरको एकीकृत मिलनबस्ती ऋण खोजेर बनाइँदै

भूकम्प पीडितलाई पुनस्थापित गराउन भीमसेन थापा गाउँपालिका ५ लामाचौरमा बन्दै गरेको एकीकृत मिलनबस्ती निर्माण सम्पन्नको चरणमा पुगेको छ । एकीकृत बस्तीको एकसय २९ घर अहिले ८५ प्रतिशत निर्माण कार्य सम्पन्न

गोरखा प्रहरी सम्बन्धी गुनासो छ ? सुझाब पेटिकामार्फत पठाउनुस्

गोरखा प्रहरीको बारेमा तपाईको केही गुनासो छ ? कि प्रहरीको गुनासो कसलाई भनुँ ? कसरी कार्यालयसम्म जानु ? प्रहरी प्रमुख वा गुनासो सुन्ने अधिकारीलाई कसले प्रहरीको गुनासो सुनाउँ भन्ने तपाईलाई