
गोरखामा कोरोना संक्रमितको संख्या एक सय ९६ पुगेको छ । सरकारले दुई सय संक्रिया संक्रमित रहेको पहाडी जिल्लामा पुरै जिल्ला निषेधाज्ञा लगाउन सक्ने निर्णय गरेको थियो ।गोरखामा स्थानीय प्रशासनले दुई

गोरखामा आज ५० जना कोरोना संक्रमित थपिएका छन् । गोरखा नगरपालिकाले स्वाब लिएका ९१ जना मध्ये २५ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । यस्तै भिमसेन थापा गाउँपालिकाका पनि २५

निषेधाज्ञा जारी भएको गोरखा नगरपालिका, पालुङटार नगरपालिका र आरुघाट गाउँपालिका क्षेत्रमा प्रहरीले चेकजाँचमा कडाई गरेको छ । आजदेखि सुरु भएको निषेधाज्ञाको अटेरी गर्नेहरुलाई नियन्त्रणमा लिएर कारवाही गरिएको ट्राफिक प्रहरी प्रमुख

गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ मा तीन दिनको सुत्केरी महिलालाई कोरोना संक्रमण भएको छ । प्रसुतीका लागि चितवन स्थित नयाँ मेडिकल कलेज पुगेका ति महिलालाई मंगलवार पिसिआर जाँच गर्दा

एकिकरण नेपाल नामक गैरसरकारी संस्थाले गोरखा अस्पताललाई स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ । चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षाका लागि मास्क, एप्रोन, स्क्रप, ग्लोब्स लगायतका सामग्री प्रदान गरिएको एकिकरण नेपालका कार्यकारी

गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ माछाखोलामा रुघाखोकीका बिरामी बढेका छन् । त्यहाँका करिब ४० जनालाई रुघाखोकी लागेको गाउँपालिका स्वास्थ्य शाखाका केशब गुरुङले बताए । रुघाखोकी लाग्ने क्रम बढेपछि कोरोना

गोरखाका अझै तीन सय २८ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ । मंगलवार संकलन गरिएको ८६ जना सहित तीन सय २८ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले

गोरखाको ३ स्थानिय तहमा आजदेखि निषेधाज्ञा सुरु भएको छ । गोरखा, पालुङटार नगरपालिका र आरुघाट गाउँपालिकामा निषेधाज्ञा सुरु भएको हो । निषेधाज्ञाका कारण गोरखाको जनजिवन बिहानैदेखि प्रभावित भएको छ ।गोरखा

मंगलवार पालुङटार नगरपालिकाका १३ र सिरानचोक गाउँपालिकामा एक जना गरी १४ जना कोरोना संक्रमित थपिएका छन् । यस सँगै गोरखामा कोरोना संक्रमितको संख्या एक सय ४६ पुगेको स्वास्थ्य कार्यालयका कोरोना

कदम नेपाल नामक संस्थाले गोरखाको भिमसेन थापा गाउँपालिका ७ स्थित बोर्लाङ स्वास्थ्य चौकीलाई पाँच थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ ।मंगलवार संस्थाका सचिव वृद्धी श्रेष्ठले स्वास्थ्य चौकी प्रमुख चण्डिका भट्टलाई