| सोमवार, कार्तिक २३, २०८३

गोरखा नगरपालिका २५ र भिमसेन थापामा २५ गरी गोरखामा आज ५० संक्रमित थपिए

गोरखामा आज ५० जना कोरोना संक्रमित थपिएका छन्

। गोरखा नगरपालिकाले स्वाब लिएका ९१ जना मध्ये २५ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।

यस्तै भिमसेन थापा गाउँपालिकाका पनि २५ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्