| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेश

शनिबार मात्रै देशभर २१२० जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा २१ सय २० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या

गण्डकी प्रदेशलाई प्रहरी संगठन बनाउने बाटो खुल्यो

गण्डकी प्रदेश प्रहरीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ। प्रदेशसभाको बुधबारको बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले ‘प्रदेश प्रहरीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस्’

गण्डकी प्रदेशमा नौ जना संक्रमित थपिए

गण्डकी प्रदेशमा आज नौ जना कोरोना संक्रमित थपिएका छन् । । स्वास्थ्य निर्देशनालयले दिउसो दुई बजेको प्रेस बिज्ञाप्तीमा उल्लेख गरे अनुसार बागलुङको काठेखोला गाउँपालिकाका चार जना पुरुष र तनहुँको शुक्ला

गोरखाका जोखिम बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सांसद दवाडीद्वारा प्रदेश सरकारको ध्यानाकर्षण

गण्डकी प्रदेश सांसद प्रकाशचन्द्र दवाडीले यस बर्षको बाढी तथा पहिरोले जोखिम बनेका गाउँका बासिन्दालाई जोखिमरहित क्षेत्रमा बसोबासको व्यवस्था मिलाउन प्रदेश सरकारको ध्यानाकर्षण गरेका छन् । बुधबार संसदको सुन्य समयमा बोल्दै

गाउँपालिका भबनलाई दुई करोड ५० लाख बिनियोजन गर्दै गण्डकीको गाउँसभा सकियो, ५७ करोड ४२ लाखको बजेट सार्वजनीक

गोरखाको गण्डकी गाउँपालिकाको छैठौँ गाउँ सभा बुधवार सकिएको छ । ५७ करोड ४२ लाख ९९ हजार आठ सय रुपैयाँको बजेट बिनियोजन गर्दै गाउँसभा सकिएको गाउँपालिकाका उपाध्यक्ष ललिता अधिकारीले बताईन् ।

गोरखाको हिमाली भेगमा गहुँ रोप्ने सिजन

उत्तरी गोरखाको छेकम्पारमा गहुँ लगाउने सिजन सुरु भएको छ । छेकम्पारको मुख्य खेतीको रुपमा गहुँ, फापर र आलुलाई लिने गरिन्छ । तीनहजारदेखि तीनहजार पाँचसय मिटरसम्म उचाइ रहेको यहाँ एक बर्षमा

गण्डकीमा २० घण्टाको नवजात शिशुसहित थप ३३ जनामा संक्रमण थपिए

आज २० घण्टाको नवजात शिशुसहित थप ३३ जना कोरोनाका नयाँ संक्रमित गण्डकी प्रदेशमा थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार मध्यान्हसम्म प्रदेशमा २० घण्टाका नवजात शिशुससिहत ३३ जनामा संक्रमण

बागलुङ प्रहरीद्वारा दश फरार प्रतिवादी पक्राउ

प्रहरीले विभिन्न मुद्दामा दोषी ठहर भई अदालतबाट सजाय तोकिएका १० फरार प्रतिवादीलाई मङ्गलबार पक्राउ गरेको छ । फैसला कार्यान्वयनका लागि उनीहरुलाई हिजै जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय बागलुङले

राप्रपाको भातृ संस्थाहरु समायोजनको तयारी

राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा संयुक्त एकीकरण भएपछि भातृ संगठनको पनि समायोजन तयारी भएको छ । सो पार्टीको गोरखा जिल्ला समितिले आउँदो २१ गतेभित्र भातृसंगठन समायोजन गर्ने जनाएको छ ।

बाग्लुङमा बाढीपहिरोः १६ जना अझै बेपत्ता

 यो वर्षको मनसुन शुरु भएयता बाढीपहिरोमा परी बेपत्ता भएका यहाँका १६ जनाको स्थिति अझै अज्ञात छ ।  मनसुनजन्य विपद्का कारण ३८ जनाले ज्यान गुमाएका छन् । गत भदौ १७ गते