| मङ्लबार, जेष्ठ ११, २०८३

गण्डकी प्रदेश

विपीको बिचार गाउँगाउँमा पुर्याउन गोरखा कांग्रेसको आग्रह

नेपाली कांग्रेस गोरखाका सभापति हरिबहादुर घलेले विपी कोईरालाको बिचार गाउँगाउँमा पु¥याउन युवाहरु सक्रिया हुनुपर्ने बताएका छन् । विपी कोईराला युवा नेतृत्व बिकास मञ्चले बुधवार आयोजना गरेको भर्चुअल छलफलमा उनले भने,

गोरखा नगरपालिकाका ४३ जनाको स्वाब संकलन

गोरखा नगरपालिकामा बुधबार ४३ जनाको स्वाब संकलन गरिएको छ । धारापानीमा कोरोना संक्रमण फैलिएपछिको कन्ट्याक ट्रेसिङ तथा नापी कार्यालयका एक कर्मचारीमा संक्रमण देखिएपछिको कन्ट्याक ट्रेसिङको आधारमा ४३ जनाको स्वाब संकलन

कोरोनाबारे सचेतना जगाउन बारपाक सुलिकोटमा वडाले शिक्षक परिचालन गर्ने

कोभिड १९ बाट बच्न ध्यान दिनुपर्ने पक्ष र स्वास्थ्य सुरक्षाका बारेमा समुदायमा जानकारी गराउन गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले सचेतना कार्यक्रम संचालन गर्ने भएको छ ।गत भदौ २१ गते बसेको गाउँपालिका

कास्कीमा कोरोना संक्रमित महिलाको मृत्यु

खरमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोभिड-१९ उपचार केन्द्रको आईसीयुमा उपचारत एक वृद्धाको मंगलबार मृत्यु भएको हो । पोखरा-१० की ७३ वर्षीया महिलाको मृत्यु

धार्चेमा ३२ परिवारलाई खरायो बितरण

गोरखाको धार्चे गाउँपालिकाले ३२ घरधुरीलाई खरायो बितरण गरेको छ । बिपन्न, जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका लक्षित बर्गका लागि खरायो बितरण गरिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ६१२

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ६१२ पुगेको छ ।  आज थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए । थपिनेमा कास्कीको

तनहुँमा जिप दुर्घटनामा दुईको मृत्यू पाँच घाईते

रिसिङ गाउँपालिका–१ देउलीखोलामा सोमबार जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–७ का ३२ वर्षीय जीप चालक होमबहादुर श्रेष्ठ

आज निजामती सेवा दिवस

आज देशभरि १७ औँ निजामती सेवा दिवस मनाइँदै छ । ‘स्वच्छ र समक्ष निजामती प्रशासनः समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ यो दिवस मनाउन थालिएको हो । कोभिड– १९

चितवनमा चार वर्षीया बालिकासहित थप ४३ जनामा कोरोना पुष्टि

चितवनमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ३३ सहित ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। प्रयोगशालाका प्रमुख डा. नितु

गोरखा समाज हङकङद्वारा अजिरकोटका पहिरो पिडितलाई सहयोग

गोरखा समाज हङकङले अजिरकोटका पहिरो पिडितलाई आर्थिक सहयोग गरेको छ । पहिरोले घरवार बिहिन भएका अजिरकोट १ साउनेपानीका पाँच घरधुरीलाई अजिरकोट गाउँपालिका ३ का सुर्यप्रसाद गुरुङ र इश्वर गुरुङको समन्वयमा