
exploreकाठमाडौं access_timeभदौ २५, २०७७ chat_bubble_outline0 पछिल्लो २४ घण्टामा देशभर १२ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका छन्

स्याङ्जाको पुतलीबजारमा बिहीबार १२ जना कोरोना संक्रमित थपिएका छन्। थपिने सबै कन्ट्याक्ट ट्रेसिङ्बाट स्वाब परीक्षण गराएका हुन्। मालपोतका कर्मचारी, वडा सचिव र संक्रमित जुवाडेका आफन्तसहित १२ जनामा संक्रमण पुष्टि भएको

नेपाल खानेपानी संस्थान पोखरामा कार्यरत एक कर्मचारी घुस लिएको आरोपमा पक्राउ रंगेहात परेका छन्। नेपाल खानेपानी संस्थान पोखरा कार्यालय विन्ध्यबासिनीमा प्रशासन सहायक पदमा कार्यरत कृष्णहरी वाग्ले घुस लिएको आरोपमा बिहीबार

लमजुङमा प्रशासनले दुई सातादेखि जारी गरेको निषेधाज्ञा बुधबारबाट हटाएको छ । कोरोना संक्रमण बढ्दै गएपछि प्रशासनले ५ वटा स्थानीय तहमा निषेधाज्ञा जारी गरेको थियो । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बुधबार

गण्डकी प्रदेशका विभिन्न जिल्लामा बिहीबार ४९ जना कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा बढी कास्कीमा १९ र स्याङ्जामा १२ जना थपिएका प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै प्रदेशभरि कोरोना संक्रमितको संख्या

नेपाली कांग्रेस गोरखाका सभापति हरिबहादुर घलेले विपी कोईरालाको बिचार गाउँगाउँमा पु¥याउन युवाहरु सक्रिया हुनुपर्ने बताएका छन् । विपी कोईराला युवा नेतृत्व बिकास मञ्चले बुधवार आयोजना गरेको भर्चुअल छलफलमा उनले भने,

गोरखा नगरपालिकामा बुधबार ४३ जनाको स्वाब संकलन गरिएको छ । धारापानीमा कोरोना संक्रमण फैलिएपछिको कन्ट्याक ट्रेसिङ तथा नापी कार्यालयका एक कर्मचारीमा संक्रमण देखिएपछिको कन्ट्याक ट्रेसिङको आधारमा ४३ जनाको स्वाब संकलन

कोभिड १९ बाट बच्न ध्यान दिनुपर्ने पक्ष र स्वास्थ्य सुरक्षाका बारेमा समुदायमा जानकारी गराउन गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले सचेतना कार्यक्रम संचालन गर्ने भएको छ ।गत भदौ २१ गते बसेको गाउँपालिका

खरमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोभिड-१९ उपचार केन्द्रको आईसीयुमा उपचारत एक वृद्धाको मंगलबार मृत्यु भएको हो । पोखरा-१० की ७३ वर्षीया महिलाको मृत्यु

गोरखाको धार्चे गाउँपालिकाले ३२ घरधुरीलाई खरायो बितरण गरेको छ । बिपन्न, जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका लक्षित बर्गका लागि खरायो बितरण गरिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।