
गण्डकी प्रदेशमा सोमबार थप ३८ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँमा १७, बागलुङमा १४, कास्कीमा ४, स्याङ्जामा २ र गोरखामा १ जनामा कोरोना संक्रमण

तनहुँको भानु नगरपालिका वडा नम्बर १३ का सुरेन्द्रकुमार श्रेष्ठको विवाह भएलगत्तै भागम्भाग सुरु भयो । भानु सम्जुरका २६ वर्षीय सुरेन्द्रकुमारले सहमतिमै भए पनि नाबालिका विवाह गर्दा उनीविरुद्ध मुद्दा पर्यो ।

क सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणको काम शुरु भएको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गतको २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि काम शुरु

शुक्रबार साँझबाट निरन्तर परेको अविरल वर्षासँगै आएको बाढीपहिराले बेँसीशहर–चामे सडकमा अवरुद्ध भएको छ । लमजुङ र मनाङ जिल्ला जोड्ने बेँसीशहर–चामे सडक खण्डको खरखरेभिरमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको

गण्डकी प्रदेशमा १५ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ३५१ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका

करिब छ महिना बन्द भएर खुलेको यात्रुबाहक सवारी साधनमा यात्रु भने फाट्टफुट्ट मात्रै छन् । सरकारले बिहिबारदेखि लामो दूरीका सवारी साधन चलाउन अनुमति दिएको थियो । अनुमतिपछि गोरखामा पनि डिस्इन्फेक्ट

नबिन क्षेत्री : नेपालमा अनेकौ क्रान्तिहरु भए यसै क्रान्ति लाई सफल पार्नको निमित्त लाखौ सपुतहरुले आफ्नो ज्यानको बलिदान दियर सहिद भए ! कयौ योद्दाहरु ऐले पनि घाइते,अपाङ्ग,शरीरभरि उहि क्रान्तिको घाउ

गण्डकी प्रदेशका ११ जिल्लामा पाँच सय ९ जना क्वारेन्टिनमा रहेका छन् । संक्रमित मध्ये निको हुने दर ६१.६६ प्रतिशत र सक्रिय केस ३७.३८ प्रतिशत रहेको छ । मृत्यू हुने दर

अहिले देशभरी नै बाढी पहिरोले ठूलो जोखिम निम्त्याएको छ । सिन्धुपाल्चोक, बागलुङ लगायतका जिल्लामा बाढी पहिरोले जनधनको क्षति समेत गरेको छ । यस्तै कास्कीको पोखरा महानगरपालिका २२ पिपलडाली र १७

जिल्लाका सबै १० वटै स्थानीय तहको संयुक्त लगानीमा आइसोलेसन भवन निर्माणको काम थालिएको छ । कोरोना संक्रमण फैलिएसँगै संक्रमितको व्यवस्थापनका लागि जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा १२ कोठाको आइसोलेसन