| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेश

स्याङ्जाका कोरोना संक्रमित पुरुषको मृत्यु

कोरोना भाइरस संक्रमणका कारण बुधबार पोखरामा एक पुरुषको मृत्यु भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ का ४६ वर्षका उनको कात्तिक ३ गते विहान १ बजेतिर मृत्यु भएको गण्डकी प्रदेश कोरोना

लमजुङमा जीप दुर्घटना, एकको मृत्यु, ११ घाइते

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका–४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । सुन्दरबजार नगरपालिकाबाट दोर्दी–५ पाचोक

तनहुँको मानुङडाँडा जाँदै गरेको माइक्रो बस दुर्घटना हुँदा १ को मृत्यु, ८ घाइते

पछिल्लो समय निकै चर्चामा आएको तनहुँको मानुङडाँडा जाँदै गरेको हायस माइक्रो बस बुधबार विहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । सूर्योदयको अवलोकन

मान्बुमा ठोट्नेरीखोला झोलुङ्गे पुलको उद्घाटन

आरुघाट गाउँपालिका वडा नं. २ को ठोट्नेरीखोला झोलुङ्गे पुलको बिहिबार उद्घाटन गरिएको छ । ८६ मिटर लामो सो पुलको बिहिबार एक समारोहका बीच गाउँपालिकाका अध्यक्ष पूर्ण दाहालले उद्घाटन गरेका हुन्

पोखरामा चाडपर्व लक्षित बजार अनुगमन तीव्र

पोखरामा चाडपर्वमा लक्षित गरेर बजार अनुगमनलाई तीव्र पारिएको छ । गण्डकी प्रदेश बजार अनुगमन समितिले चाडपर्वलाई लक्षित गरेर पोखराका विभिन्न स्थानमा तिहारमा बढी खपत हुने उपभोग्य सामग्रीमाथि अनुगमन गरेको हो

गोरखा २ को प्रदेश ‘क’ को योजना र बजेट छनौट (बिवरण सहित)

गोरखा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ ‘क’ का सांसदले निर्वाचन क्षेत्र पूर्वाधार बिकास कार्यक्रमको योजना र बजेट बिनियोजन गरेका छन् । निर्वाचन क्षेत्र ‘क’ का सांसद हरिशरण आचार्यको संयोजकत्वमा निर्वाचन

गोरखामा मंगलवार १४ जना कोरोना संक्रमित थपिए

गोरखामा मंगलवार १४ जना कोरोना संक्रमित थपिएका छन् । गोरखा नगरपालिका वडा नम्बर ४ को दुई जना, ८ को एक, ९ को एक, १२ को दुई र १४ को एक

तनहुँमा भरुवा बन्दुकसहित १ जना पक्राउ

तनहुँको भीमाद नगरपालिका–२ बन्दीछापबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा सोही वडाको सिमलबोट बस्ने ६० वर्षीय टुकबहादुर थापा रहेका छन् । प्रहरी चौकी किहुँबाट खटिएको प्रहरी

प्रहरी नियन्त्रणबाटै फरार
तनहुँमा एकै दिन पक्राउ परे ३० फरार प्रतिवादी

जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार एकै दिन विभिन्न मुद्दाका फरार ३० प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न अपराध एवं मुद्दामा संलग्न रही जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट

धार्चे र बारपाकको ‘इपिसेन्टर’ बिवाद टुङ्गियो

धार्चे गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिका बिचको केन्द्रबिन्दु बिवाद टुङ्गिएको छ । जिल्ला समन्वय समितिको अगुवाईमा सोमवार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षिय बैठकले धार्चे ४ को लाप्राक र बारपाक सुलिकोटको