
जिल्ला प्रशासन कार्यालयले शैक्षिक संस्था सञ्चालन नगर्न निर्देशन गरेको छ । बिहिबार सूचना जारी गर्दै प्रशासन कार्यालयले कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रणमा सहजता ल्याउनका लागि अर्को सूचना नहुञ्जेलसम्मका लागि

गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमणसँगै डेङ्गु र स्क्रबटाइफसको सङ्क्रमणसमेत बढेको छ । हालसम्म तनहुँ, मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामी फेला परेका छन् । यद्यपि गत

बागलुङको बरेङमा आगलागी हुँदा एक घर जलेको छ । आगलागीमा बरेङ गाउँपालिका–३ बाटाकाचौरका सरस्वती बिकको कच्चि घर जलेको हो । राति २ बजे एक्कासी भएको आगलागीमा घर जलेर नष्ट भएको

सरकारले बिहीबारदेखि होटल र रेस्टुरेन्ट खोल्न दिने निर्णय गरे पनि पोखराका व्यवसायीले अहिले नखोल्ने भएका छन् । संक्रमण तीव्र गतिमा बढिरहेको र पाहुना आउजाउ हुने अवस्था नरहेकोले तत्काल होटल र रेस्टुरेन्ट

पोखराको मणिपाल अस्पतालमा उपचाररत् ७० वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ। पोखरा–९ नयाँ बजारका ती वृद्धको गएराति मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले बताए। क्यान्सरका बिरामी रहेका

गण्डकी प्रदेशसभाका सांसद प्रकाशचन्द्र दवाडीले गोरखामा पहिरोको जोखिममा परेका बस्ती सार्न माग गरेका छन् । गोरखा क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित दवाडीले आफ्नो निर्वाचन क्षेत्रको ४/५ वटा वस्तीका दर्जनौं

त्रिभुवन विश्वविद्यालय इञ्जिीनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा देशमै पहिलोपटक चट्टान तथा सुरुङ (रक एण्ड टनेल) इञ्जिीनियरिङको पढाइ शुरु भएको छ । सुरुङ इञ्जिीनियरिङका लागि आवश्यक दक्ष जनशक्ति स्वदेशभित्रै उत्पादनको

गोरखामा अहिलेसम्म एकसय ३४ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन् । जिल्ला स्वास्थ्य कार्यालयबाट प्राप्त तथ्यांकअनुसार गोरखामा सोमबारसम्म एकसय ३४ जना कोरोना बिरामी निको भएर घर फर्किएका हुन्

गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ३ मनकामनामा एक जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका अनुसार शहिदलखन गाउँपालिका वडा नम्बर ३ कि १० वर्षिय बालिकालाई कोरोना

धार्चे गाउँपालिका वडा नं. ३ लाक्पाल गाउँका काशी गुरुङको परिबारले यो बर्खा रातभर जागै बसेर बिताए । गत जेठमा झरेको पहिरोले चार बर्षे छोरा आकासको जीवन समाप्त पार्यो । छ