| मङ्लबार, जेष्ठ ११, २०८३

गण्डकी प्रदेश

तनहुँका कोरोना संक्रमित पुरुषको चितवनमा उपचारका क्रममा मृत्यु

तनहुँका कोरोना भाइरस संक्रमित पुरुषको चितवनमा उपचारका क्रममा मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचाररत् तनहुँको आबुखैरेनी–३ का ३९ वर्षीय पुरुषको बिहीबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ। उनलाई भदौ

नवलपरासीमा पाउरोटी बोक्ने गाडी खोलाले बगायो, चालक र गाडी बेपत्ता

नवलपरपासी पूर्वको एउटा पाउरोटी उद्योगबाट छुटेको गाडी र त्यसका चालक एक दिनदेखि बेपत्ता छन्। नवलपरासी नवलपरासी पूर्व विनयी गाउँपालिका-३ को सुनही खोलाले बगाएका चालक र गाडी अहिलेसम्म फेला नपरेका हुन्। 

पाल्पामा पहिरो, पाँच जना बेपत्ता

 पाल्पाको रम्भा गाउँपालिकामा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन् । रम्भा गाउँपालिका वडा नम्बर २ का होमबहादुर गाहाको घर गएराति पहिरोले पुरिएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी

स्याङ्जामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, ८ जना बेपत्ता

 स्याङ्जाका दुई स्थानमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् । एक जनालाई जीवितै उद्धार गरिएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१४ तमाधीमा पहिरो जाँदा

गोरखाको नारेश्वरमा चोरीका घटना बढ्यो

गोरखा सदरमुकामबाट नजिकै रहेको नारेश्वरमा केही समययता चोरीका घटना बढिरहेका छन् । लकडाउनको अवधिमा मात्र छ वटा घर फुटाएर चोरी भएको स्थानीयबासी बताउँछन् । पछिल्लो पटक गत मंगलबार राती स्थानीय

सहस्रधारामा पहिरो, पर्वत–बागलुङ सडकखण्ड अवरुद्ध

मङ्गलबार साँझदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडकखण्ड अवरुद्ध बनेको छ । पर्वतको कुस्मा नगरपालिका–१ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण गए रातिदेखिनै सडक अवरुद्ध बनेको हो

बागलुङमा कोरोना रोकथाम : कन्ट्रयाक ट्रेसिङ नहुने, आइसोलेसन स्वेच्छिक

 जिल्लाको ढोरपाटन नगरपालिकाले कोरोना संक्रमणलाई गम्भीर समस्याको रुपमा नलिने नीति अख्तियार गर्न थालेको छ । बाढी पहिरोले क्षतविक्षत तुल्याएको ढोरपाटनमा समुदायस्तरमा सोमबार मात्र १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो

बाग्लुङको राक्सेमा पहिरो, चार घर विस्थापित

बाग्लुङको बडिगाड गाउँपालिका–२ राक्से गाउँमा माथिबाट आएको बाढि र पहिरोले क्षति पुराउँदा चार घर परिवार विस्थापित भएका छन् । मध्यपहाडी लोकमार्गको छेउमै रहेका दुर्गा अर्याल, जीतबहादुर वि.क., धन बहादुर घर्ती

चट्याङ
चट्याङबाट एकको मृत्यु, एक घाइते

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा चट्याङ लागेर एकको मृत्यु भएको छ । सोमबार साँझ ५ः३० बजे चट्याङ परेर घाइते भएका बेँसीशहर नगरपालिका–६ पुमागाउँका ४२ वर्षीय सन्त विकको जिल्ला सामुदायिक अस्पतालमा

प्रहरी नियन्त्रणबाटै फरार
पुराना फाइल पल्टाउँदै स्याङ्जा प्रहरी : १७ वर्षको हुँदा अपराध, ६२ वर्षमा पक्राउ

स्याङ्जाको हरिनास गाउँपालिका–१ का ६२ वर्षीय लालबहादुर लाम्जालीले किशोरावस्थामा भएको एउटा घटनाको सजाय यो उमेरमा भोग्नु पर्ला भनेर सोचेकै थिएनन् । त्यसैले अपराध गरेको ४५ वर्षपछि आँगनमा प्रहरी टोली आइपुग्दा