
कास्कीमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । यही कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत अन्नपूर्ण गाउँलिका-३ का ४७

गण्डकी प्रदेशमा थप तीन जना कोरोनासंक्रमितको मृत्यु भएको छ । नवलपुरको कावासोती–६ का ६७ वर्षीय पुरुष र सोहि जिल्ला गैडाकोट–२ का ७७ वर्षीया महिलाको होम आइसोलेशनमा गए राति निधन भएको

तनहुँको भानु नगरपालिका–१० चोकमैदान हानहटियाबाट कौडा खेल्ने १६ जना पक्राउ परेका छन्। कौडा खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले शनिबार १६ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा स्थानीय अर्जुन उप्रेती, रामबहादुर

होम आइसोलसनमा बस्दै आएका पूर्वी नवलपरासीका दुई जना कोरोना भाइरस संक्रमित मृत्यु भएको छ । गैंडाकोट नगरपालिका वडा नं. २ की ७७ वर्षीया महिला र कावासोती नगरपालिका वडा नं. ६

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या निरन्तर उकालो लागिरहेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबारमात्रै ९ जिल्लाका दुई सय ६९ जनालाई कोरोना संक्रमण देखिएको छ। यो हालसम्मकै उच्च संक्रमण दर हो।

गत वर्षको यो सिजनमा गोरखा देखि काठमाण्डौँ, चितवन, पोखरा, गाउँदेखि सदरमुकाम आउजाउ गर्नेको लर्को लाग्थ्यो । यहाँबाट छुट्ने सवारी साधनमा खचाखच यात्रु हुन्थे । तर अहिले जिल्ला बाहिरिने र सदरमुकाम

कोरोना परीक्षणका लागि गोरखाबाट काठमाडौं पठाइएको स्वाब फिर्ता गरेपछि उक्त स्वाब परीक्षण गर्न पोखरा स्थित प्रयोगशाला पठाइएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । सरकारले सर्वसाधारण नागरिक आफैँले कोरोना उपचार खर्च

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले कोरोना संक्रमितको उपचार नि:शुल्क नै गर्ने बताएका छन्। ‘यसअघि जे छ त्यसैलाई निरन्तरता दिन्छौं’, उनले भने, ‘शुल्क लिएर कोरोनाको उपचार गर्ने हामीले सोचेकै छैनौं।’ सर्वोच्च

कोरोना संक्रमण फैलिरहेका बेला सेवाग्राहीको भीड बढेको भन्दै प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले प्रशासन कार्यालयबाट हुने अति आवश्यकबाहेक सबै सेवा बन्द गरेका छन् । सार्वजनिक सूचना जारी गरी प्रजिअ भट्टराईले

घटस्थापना बितेको तीनदिन भइसक्यो । अबको चार दिनमा फूलपाती, अष्टमी, विजया दशमी नजिकिँदै छ । बजारमा किनमेल गर्नेको घुँईचो छ । चाडबाडको बेला सरकारले दिने सामाजिक सुरक्षा भत्ता पाउँला र