| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेश

आँबुखैरेनी ऐना पहरामा ट्रक खस्दा दुईको मृत्यु

मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट-८ पचुवा निवासी ३७ वर्षीय जय कँडेल र ३५ वर्षीय मीन कँडेल रहेको जिल्ला प्रहरी कार्यालय

आरुघाटमा १३ र अजिरकोटमा ९ जना संक्रमित थपिए

गोरखाको आरुघाट गाउँपालिकामा १३ र अजिरकोट गाउँपालिकामा ९ जना कोरोना संक्रमित थपिएका छन् । आरुघाट गाउँपालिकामा सात जना महिला र छ जना पुरुष संक्रमित भएका छन् । अजिरकोट गाउँपालिकामा पाँच

आइशोलेसन र अक्सिजनको तत्काल ब्यवस्था गरेर नागरिकको ज्यान जोगाउन गोरखा कांग्रेसको माग

आइशोलेसन वेड र अक्सिजन अभावमा सर्वसाधारण नागरिकले दिनदिनै ज्यान गुमाउनु परेको भन्दै गोरखा कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।कांग्रेस जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले सोमवार प्रेस बिज्ञप्ती जारी गर्दै जनताको जिबन

प्रहरीले गोरखामा ३७ वटा ग्याँस भरिएको सहित ६४ थान सिलिण्डर जम्मा गर्यो

गोरखा प्रहरीले सोमवार ६४ वटा अक्सिजन सिलिण्डर जम्मा गरेको छ । ३६ वटामा अक्सिजन पुरा भएको, एउटा आधा भएको र २६ वटा खाली सिलिण्डर जम्मा गरिएको डिएसपी प्रकाश दाहालले बताए

काङ्ग्रेस गोरखाले पार्टी कार्यालय भबन आइशोलेसन बनाउन दिने

नेपाली काङ्ग्रेस गोरखाले सदरमुकामस्थित पार्टी कार्यालयको भबन कोभिड बिरामीलाई उपचार गर्न आइशोलेसन बनाउन दिने भएको छ । ठाउँ अभावका कारण कोरोना संक्रमितलाई अस्पतालको आँगनमा राखेर उपचार गर्नुपर्ने अवस्था भएकाले गोरखा

गोरखा र आँपपिपल अस्पतालमा अक्सिजन प्लान्ट संचालनमा ढिलाई

गोरखा र आँपपिपल अस्पतालमा अक्सिजन प्लान्ट संचालनमा ढिलाई भएको छ । गोरखा अस्पतालको निर्माणाधिन भबन पुरा नहुँदा त्यहाँ प्लान्ट राख्न नसकिएको अस्पतालले जनाएको छ । आँपपिपल अस्पतालमा भने फ्रान्सबाट मगाईएको

उवासंघ गोरखाले प्रयोग बिहीन भबन आइशोलेसन बनाउन दिएन

गोरखा उद्योग बाणिज्य संघको प्रयोग बिहीन भबन आइशोलेसन बनाउन नदिएपछि गोरखा सदरमुकाममै गोरखा अस्पताल बाहेकमा आइशोलेसन बेड संचालन हुन सकेको छैन । गोरखा अस्पतालमा रहेको छ वेड कोरोना संक्रमितले भरिएको

गोरखामा एकै दिन १०० जना कोरोना संक्रमित थपिए

गोरखामा आइतबार एकै दिन १०० जना कोरोना संक्रमीत थपिएका छन् । भिमसेनथापा गाउँपालिका, पालुङटार नगरपालिका, गोरखा नगरपालिका, शहिदलखन गाउँपालिकामा गरि जम्मा सय जनामा जनामा कोरोना पोजेटिभ देखिएको छ । गोरखा

गोरखा नगरपालिकामा ४५ जना कोरोना संक्रमित थपिए

गोरखा नगरपालिकामा आइतवार ४५ जना कोरोना संक्रमित थपिएका छन् । २३ गते गरिएको उक्त स्वाब संकलनको रिपोर्ट आज आएको हो । गोरखा नगरपालिका वडा नं. ६, ७,८,११ र १२ मा

गोरखामा ५५ जना कोरोना संक्रमीत थपिए

गोरखामा आइतबार ५५ जना कोरोना संक्रमीत थपिएका छन् । भिमसेनथापा गाउँपालिकामा ३१ जनामा कोरोना पोजेटिभ देखिएको छ जसमा १८ जना पुरुष र १३ जना महिला रहेका छन् । पालुङटार नगरपालिकामा