| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेश

जोतेर फर्कने क्रममा लडेर गोरखा बुंकोटका एक पुरुषको मृत्यू

जोतेर फर्कने क्रममा गोरखा बुंकोटका एक पुरुषको मृत्यू भएको छ । शहीद लखन गाउँपालिका ८ बुंकोट मैलुङका ३९ बर्षका कुमार श्रेष्ठ मंगलबार ज्यादुलखोला फाँटबाट फर्कँदै गर्दा लडेर मृत्यू भएको वडाअध्यक्ष

सिर्दिबास एक सातादेखि सञ्चार सम्पर्क विच्छेद

गोरखाको दुर्गम चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिबास फिलिम एकसातादेखि सञ्चार सम्पर्क बिच्छेद भएको छ । त्यहाँ सञ्चालित एक मात्र स्काई प्रविधिको फोन सेवा एकसातादेखि अबरुद्ध भएको स्थानीय सुजन गुरुङले जानकारी दिए

मन्त्री आचार्यद्वारा आँपपिपल अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

गण्डकी प्रदेशका मन्त्री हरिशरण आचार्यले पालुङटारको आँपपिपल अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । गण्डकी प्रदेश सरकारबाट प्राप्त आईसियूका लागि आवस्यक साम्रग्री, अक्सिमिटर लगायत उनले मंगलवार अस्पताललाई हस्तान्तरण गरेका हुन्

प्रबासमा रहेका गोर्खालीद्वारा गोरखामा ७० लाखको स्वास्थ्य सामग्री सहयोग

प्रबासमा रहेका गोर्खालीहरु आवद्ध संस्था ग्लोबल गोरखा समाजले गोरखा भित्रका स्थानीय तहका स्वास्थ्य संस्थामा ७० लाख रुपैयाँ बरावरको स्वास्थ्य सामग्री सहयोग गरेका छन् । सर्वसाधारण नागरिकले सहज रुपमा स्वास्थ्य सेवा

एक युवतीको बसको ठक्करबाट काठमाण्डौंमा मृत्यु

 बसको ठक्करबाट आमाालाई घर पठाएर फर्केकी गोरखाकी एक युवतीको मृत्यु भएको छ । काठमाण्डौंको बालाजुमा यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकमा सवार गोरखा जिल्ला भिमसेन थापा गाउँपालीका ८ बोर्लाङ्ग भदुवारथोककी २४ बर्षिय

गोरखामा ठेकेदारले समयमै काम नगर्दा बराह–ढुङ्गागाढे सडक हिलाम्य, यात्रा सकसपूर्ण

गोरखा सदरमुकाम भएर ग्रामीण भेग जाने अस्पतालमार्ग(बराह(फिनाम सडक खण्डमा निर्माण ब्यवशायीको लापर्वाहीले पैदलयात्रीले सास्ती खेप्नु परेको छ । २०७७ भदौ २४ गते पक्की नाली सहित कालोपत्रे गर्ने ठेक्का सम्झौता गरेको

जता भागेपनि छाडेन बूढीगण्डकीले

चुमनुब्री गाउँपालिका वडा नं. ३ सल्लेरीका ६० बर्षीय थर्पती गुरुङको अहिले पालमुनि बास छ । गत बुधबार बेलुकी सातबजे बूढीगण्डकीको भेलले भएको एउटा घर बढारेर लगिदिएपछि उनको बिल्लीबाठ भएको हो

गोरखा ३८२ सक्रिय संक्रमित, ८५ जनाको पिसिआर रिपोर्ट आउन बाँकी

हालसम्म तीन हजार आठ सय ८८ जनालाई दोस्रो लहरको कोरोना संक्रमण भएको गोरखामा अहिले सक्रिय संक्रमितको संख्या तीन सय ८२ मात्र छ । मंगलवार बिहान सम्म ८५ जनाको पिसिआर रिपोर्ट

गोरखाको चारवटा गाउँपालिकालाई असल छिमेकी नेपालद्वारा स्वास्थ्य सामग्री सहयोग

गोरखा जिल्लाको सिरानचोक गाउँपालिका, भिमसेन थापा गाउँपालिका, शहीदलखन गाउँपालिका र गण्डकी गाउँपालिका गरि चार ओटा गाउँपालिकालाई आइसोलेशन सेन्टर व्यवस्थापनमा सहयोग पु¥याउन स्वास्थ्य सामग्री सहयोग गरिएको छ । कोरोना संक्रमण न्यूनिकरण,

पोखरामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

पोखरा-बाग्लुङ सडकखण्डमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको भुकताङले बस्ने ३२ वर्षीय विनोद मल्ल र अर्का अन्दाजी ४४/४५ वर्षीय पुरुषको परिचय खुल्न बाँकी