चिनियाँ सीमावर्ती क्षेत्रका १८ बर्षदेखि ५४ बर्षसम्मका नागरिकलाई लगाउन भनेर चिनियाँ सहयोगमा प्राप्त कोरोना महामा रीविरुद्धको भेरोशिल्ड खोप सदरमुकाममै थन्किएको छ । चुमनुब्री गाउँपालिकाका सातवटा वडाका बासिन्दाका लागि भनेर गत

बारपाक सुलीकोट गाउँपालिका ७ ग्याजीस्थित तामाखानीमा तामाको मात्रा ‘राम्रो’ रहेको पाइएको छ । खानी तथा भूगर्भ विभागले गत पुस महिनामा गरेको अध्ययनमा ग्याजीमा तामाको मात्रा राम्रो रहेको देखिएको हो ।

दरौँदी : आँबुखैरेनी २ एक्लेफाँट स्थित पृथ्वी राजमार्गमा मोटरसाइकल ट्रकसँग ठोक्किँदा एक युवकको मृत्यु भएको छ। घटनामा परी अर्का किशोर घाइते भएका छन्।डुम्रेबाट आँबुखैरनीतर्फ गैरहेको लु ८ प ८३५३ नम्बरको

गोरखामा एक प्रहरी जवान २३ दिनदेखि बेपत्ता भएका छन् । कञ्चनपुर जिल्ला वेदकोट नगरपालिका वडा नं. २ (साबिक दैजी गाविस ५) घर भई हाल प्रहरी चौकी सामागाउँमा कार्यरत ३१ बर्षका

मनसुनी वायुको प्रभावले हाल मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ । हाल प्रदेश नं २ र बाग्मतीमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा १,

विद्युत अवरुद्ध हुँदा गोरखाका सबै स्थानीय तहमा भुक्तानीमा समस्यालगातारको वर्षातपछिको पहिरोका कारण विद्युत अवरुद्ध हुँदा गोरखाको स्थानीय तहले आर्थिक बर्षको अन्तिममा भुक्तानीको समस्या झेल्नु परेको छ । आर्थिक वर्षको अन्त्यमा
गोरखाको चुमनुब्री गाउँपालिकाले आम्जी प्रणालीलाई प्रवद्र्धन गर्ने भएको छ । स्थानीय जडिबुटीहरुको प्रयोगबाट उपचार गर्ने आम्जी पद्धतिलाई प्रवद्र्धन गर्ने कार्यलाई गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको छ ।‘स्थानीयस्तरमा स्थानीय

लामो समय विद्यालयमा कार्यालय सहयोगीको रुपमा काम गरेका कर्मचारी (पिएन) सबै विद्यालयमा अस्थायी छन् । उनीहरुलाई विद्यालय ब्यवस्थापन समितिले तोकेको तलब सुविधा बाहेक राज्यबाट पाउने अन्य सुविधा छैन् ।शिक्षको तलब

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड गएरातिदेखि फेरि अवरुद्ध भएको छ । सो सडकखण्डको चौध किलो र सेती दोभानमा लेदोसहितको पहिरो आएर गएराति १० बजेबाट सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय

लायन्स क्लब अफ गोरखा कालिकाको अध्यक्षमा मिनादेवी श्रेष्ठ चयन भएकी छिन् । श्रेष्ठ सन २०२१÷२०२२ को अध्यक्षमा चयन भएकी हुन् ।सदरमुकाममा भएको भएको पद तथा माइन्यूट हस्तान्तरण कार्यक्रममा निर्बतमान अध्यक्ष