
लायन्स क्लव अफ गोरखाले गोरखा सदरमुकामको शक्ति माविमा वृक्षारोपण गरेको छ । बर्ष २०२१÷०२२ को कार्यतालिका अनुसार क्लवले लायन्स क्लव अफ गोरखा कालिका र लियो क्लव अफ गोरखासँगको समन्वयमा सोमबार

चीनले नेपालका सबै साना नाकाहरु साउन तथा भदौको पहिलो हप्तामा गरी बर्षमा दुईपटक खुल्ला गर्ने गथ्र्यो । दुईबर्षअघि साउन, भदौमा एकसाताका लागि खोलेर बन्द गरेको नाका अहिलेसम्म नखुलाउँदा सीमा क्षेत्रका

रोम विधान अनुमोदनको माग गर्दै अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेक गोरखाले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।नेपाल सरकारको तर्फबाट अन्तर्राष्ट्रिय फौजदारी अदालत (रोम विधान) अनुमोदन गरी अन्तर्राष्ट्रिय

बूढीगण्डी किनारमा मोबाइल र चप्पल छोडेर गोरखाको एक पुरुष बेपत्ता भएका छन् । आरुघाट गाउँपालिका वडा नम्बर ३ सोतीबजारका ४५ वर्षका भूबहादुर थापा शनिवार दिउँसोदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ

हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका– ५ ठिनीबाट ढुम्बातर्फ जांदै गरेको ग १ ख ६८५२ नम्बरको ट्रक दुर्घटनामा हुँदा दुई जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन् ।सदरमुकाम जोमसोमबाट

अबको तीन दिन गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको हुने अनुमान गरिएको छ ।यी प्रदेशका केही ठाउँमा धेरै ठूलो र धेरैजसो ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी
खेत जोत्दै गरेको ट्याक्टर पल्टिदा चितवनमा एक जनाको ज्यान गएको छ ।भरतपुर महानगरपालिका–५ कैलाशनगरस्थित चन्द्र सिग्देलको खेत जोत्ने क्रममा आज विहान ८ बजे ना ४ त ३१५२ नम्बरको ट्याक्टर पल्टिएको

ट्र्याक खुलेको २९ वर्षपछि सडक कालोपत्र गरिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शहीद गीता मोटरमार्गको टुँडा खण्ड २९ वर्षपछि कालोपत्र गरिएको हो । विसं २०४९ जेठ २ गते ट्रयाक खोलिएको

गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ३ घट्टेखोला स्थित ठाडोखोलामा रहेको काठेपुलबाट खस्दा एक पुरुष बेपत्ता भएका छन् ।शुक्रबार साँझ ठाडोखोला माथिको पुल तर्ने क्रममा सोही ठाउँका ३० वर्षीय विजय गुरुङ

नेपाल रेडक्रस सोसाइटी ताङ्लीचोक उपशाखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । गण्डकी गाउँपालिका २ स्थित ताङ्लिचोक स्वास्थ्य चौकी र वडा नं. १ स्थित मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदान गर्ने गरी