
कोभिड १९ को महामारी र निषेधाज्ञाका कारण पर्यटन व्यवसाय चौपट भइरहेका बेला गोरखामा नयाँ पदमार्ग खोज अध्ययन गरिएको छ ।प्रसिद्ध मनास्लु पदमार्गलाई पछ्याउँदै अजीरकोट गाउँपालिकामा पर्ने धुपी–ला पासबाट रुपि–ला पास

गोरखाको धार्चे गाउँ कार्यपालिका कार्यालय एक महिनादेखि कर्मचारीबिहिन छ । गत असार मसान्तमा बिल भरपाई फस्र्यौट सकेर घर विदामा गएका कर्मचारीहरु भदौ लागिसक्दा पनि हाजिरमा नफर्केका हुन् । बाटो असजिलो

गोरखाका व्यापारी व्यवसायीले सोमबार कोभिड १९ विरुद्धको खोप लगाएका छन् । व्यापारी, व्यवसायीको छाता संस्था गोरखा उद्योग वाणिज्य संघ र गोरखा च्याम्बर अफ कमर्शको सिफारिसमा उनीहरुलाई खोप लगाइएको हो ।

धार्चे गाउँपालिकाका दुईहजार दुईसय ९४ जना विद्यार्थीलाई स्वाध्यायन सामग्री प्रदान गरिएको छ । गाउँपालिका कार्यालय, गणेश हिमाल एशोसिएशन र गुडनेवर्स इण्टरनेशनलमार्फत पद्धति विकास सेवाकेन्द्रले सो पालिकाका सबै विद्यार्थीलाई स्वाध्यायन सामग्री

कोरोना भाइरस संक्रमणलाई लक्षित गरेर गण्डकी प्रदेशका विभिन्न सरकारी अस्पतालले करोडौं मूल्य बराबरका स्वास्थ्य उपकरण खरिद गरेका छन् । जिल्ला अस्पतालहरुले खरिद गरेको उपकरण देखाउँदै प्रदेश सरकारले आफ्नो ‘उपलब्धि’ बताएको

करिब तीनसय जनाले रोजगारी पाएको टायर उत्पादन गर्ने नेपालकै एक मात्र उद्योग गोरखकाली रबर उद्योग अहिले झाडीले झपक्कै छोपेको छ । मुख्य गेटमा केही सुरक्षा गार्डले आलोपालो गर्दै बन्द उद्योग

गोरखामा अहिले सम्म कोरोनाका कारण २९ जनाको मृत्यू भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । जिल्ला भित्रै कोरोना जाँच गरेर पोजेटिभ रिपोर्ट आएकाहरुको मृत्यू संख्याको तथ्याङ्क हो यो । यो

उकालो ओरालो मोटर हरर, गोरखकाली टायर बलियो गुड्छ सरर यो हो, देशकै एकमात्र टायर उत्पादन गर्ने गोरखकाली टायर उद्योगको विज्ञापन गीत । उद्योग बन्द भएको सात वर्षसम्म पनि विज्ञापन गीतमा

नियम कानून बिपरीत वा आर्थिक ऐन नियम, कानुन पुरा नगरी खर्च गरेको खण्डमा मात्रै बेरुजु आउने गोरखाका प्रमुख कोष नियन्त्रक नारायणदत्त शर्मा बताउँछन् । ‘ऐन कानुन बिपरीत खर्च गरेको, राजस्व

गोरखाका ११ स्थानीय तहको आर्थिक वर्ष २०७६/०७७ को बेरुजु रकम २३ करोड ५३ लाख देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औँ प्रतिवेदन अनुसार यहाँका स्थानीय तहको यो