| सोमवार, कार्तिक २३, २०८३

गण्डकी प्रदेश

चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणगढको लायन्स चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१० का ३१ वर्षीय यदुराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

गण्डकी प्रदेश सहित : अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशभर आज सामान्य बदली रही अधिकांश स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । नेपालमा भारतको पूर्वी राजस्थान आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाँडीको

कांग्रेसमा युवा आकर्षण

शोभा अधिकारी : नेपाली कांग्रेसको चौधौँ महाधिवेशनको प्रक्रिया सुरु भएको छ। पार्टीको वडा तहको निर्वाचनमा चुनिएका उदीयमान युवायुवतीको प्रतिनिधित्वले नयाँ आशा जगाएको छ। लामो समयदेखि वडादेखि केन्द्रसम्म एउटै नेतृत्वले पकड

जिसस मौज्दाद कोषको रकम पालिकाले लगेनन्

जिल्ला समन्वय समिति गोरखाको मौजाद कोषको रकम गोरखाको ११ वटै पालिकालाई दिने निर्णय भएको तीन वर्ष बित्यो । तर अझैपनि सबै पालिकाले कोषको रकम खर्च गर्न सकेका छैनन् । दुईवटा

जागिर मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पोखराबाट एक जना पक्राउ

विभिन्न कम्पनीमा जागिर लगाइदिने नाममा संस्था नै खोलेर ठगी गरेको आरोपमा प्रहरीले पोखराबाट एक जनालाई पक्राउ गरेको छ । पीजी रियल स्टेट एण्ड जब लिंक नामक संस्थाका सञ्चालक स्याङ्जाको फेदीखोला–४

चुमनुब्रीबासीद्वारा अर्थमन्त्रालय र उर्जामन्त्रालयमा डेलिगेशन

पहिरोका कारण बिगत २५ दिनदेखि बाटो अवरुद्ध हुँदा विभिन्न समस्या झेलिरहेका चुमनुब्री उपत्यकाका सामाजिक अगुवा अर्थ मन्त्रालय र उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा डेलिगेशन गएका छन् । आइतबार अर्थमन्त्री जनार्दन

सेती नदीले एक वर्षमा ७ जनाको ज्यान लियो

सेती नदीले बर्सेनि यहाँका नागरिकको अकालमै ज्यान लिँदै आएको छ । एकको वर्षको अवधिमा सेती नदीले यहाँका सात स्थानीयवासीको ज्यान लिइसकेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार एक वर्षमा मात्रै

पोखरामा सेतो पुतलीको सन्त्रास

दुई सातादेखि पोखरा र आसपासका क्षेत्रमा सेतो पुललीको सन्त्रास बढेको छ । आँखामा उक्त पुतलीको झुस परेमा आँखाको ज्योति नै गुम्न सक्ने भन्दै विज्ञहरुले यसको संक्रमणबाट बच्न सुझाएका छन् ।

गोरखाका एक बृद्धको भिरबाट खसेर मृत्यु

 गोरखा नगरपालिका वडा नं १ छापथोकमा एक बृद्धको भिरबाट खसेर मृत्यु भएको छ । करिब ७८ वर्षीय ढुण्डी प्रसाद भट्टको गएराती नजिकैको भिरबाट लडेर मृत्यु भएको वडा अध्यक्ष हिक्मत कुँवरले

बिपन्न १४ घर परिवारलाई असल छिमेकीद्वारा घर निर्माण सामग्री सहयोग

असल छिमेकी नेपालले बिपन्न १४ घर परिवारलाई दुई लाख रुपैयाँ भन्दाबढिको घर निर्माण सामग्री सहयोग गरेको छ । गोरखा नगरपालिका, सिरानचोक गाउँपालिका र बन्दिपुर गाउँपालिकामा उक्त सामग्री बितरण गरिएको असल