| सोमवार, कार्तिक २३, २०८३

गण्डकी प्रदेश

गोरखाको मनास्लु आरोहण गर्न १० दिनमा १८६ ले अनुमती लिए, एक करोड ८० लाख संकलन

गोरखाको मनास्लु हिमाल आरोहण गर्न १० दिनमा एक सय ८६ जनाले अनुमती लिएका छन् । हिमाल आरोहणको अनुमती लिएकाबाट सरकारले एक करोड ८० लाख राजस्व संकलन गरेको छ । भदौ

एमसिसिको बिरोधमा गोरखामा मोटरसाइकल र्याली

संसदबाट पास गर्ने प्रक्रियामा रहेको एमसिसीको बिरोधमा गोरखामा शनिबार साँझ बिरोध र्याली प्रदर्शन गरिएको छ ।सचेत नागरिक समाज छेपेटारको ब्यानरमा छेपेटारदेखि गोरखा सदरमुकाम बजारसम्म मोटरसाइकल ¥याली गरिएको हो । र्यालीमा

‘आत्माआलोचना गरे एमालेसित फेरि एकता हुनसक्छ’

नेकपा(एकीकृत समाजवादी)का गण्डकी प्रदेश कमिटी इञ्चार्ज केशवलाल श्रेष्ठले एमाले अध्यक्ष केपी ओलीले आत्माआलोचना गरेमा पार्टी एकता हुनसक्ने बताएका छन् । नेकपा(एस)को शनिबार आयोजित पहिलो बैठकमा सहभागी हुन आएका श्रेष्ठले पत्रकारहरुसितको

गोरखामा ईलाका, जिल्ला प्रशासन र निर्वाचन कार्यालयमा मतदाता नामावली संकलन

गोरखामा अहिले बिभिन्न तीन ठाउँबाट मतदाता नामावली संकलनको काम चलिरहेको छ । जिल्ला प्रशासन कार्यालय, ईलाका प्रशासन कार्यालय सिर्दिबास र जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामालवी संकलन चलिरहेको जिल्ला निर्वाचन अधिकारी

राप्रापा गोरखा क्षेत्र नं. १, प्रदेश खको अध्यक्षमा खड्का सर्वसम्मत

आउँदो भदौ २८ गते जिल्ला अधिवेशनको तयारी गरिरहेको राप्रापा गोरखाले क्षेत्र नं. १, प्रदेश ख को अधिवेशन सम्पन्न गरेको छ । क्षेत्र नं. १ को प्रदेश ख को अधिवेशनले रामकुमार

मुस्लिम संघ गोरखाद्वारा कांग्रेस पार्टी कार्यालयमा धर्ना

कांग्रेसको १४ औं महाधिवेशनको सम्पूर्ण तहमा मुस्लिम समुदायलाई समावेश गर्नुपर्ने माग गर्दै नेपाल मुस्लिम संघले कांग्रेसको जिल्ला पार्र्टी कार्यालयमा धर्ना दिएको छ । प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्र,

पोखराबाट २ लाख ८६ हजार नगदसहित ६ जुवाडे पक्राउ

पोखरामा जुवा खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखराको पृथ्वी चोकस्थित  स्याङ्जा बुटवल खाजा घर भित्र तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जना पक्राउ गरेको हो । होटलमा तास

हुल्चुकमा तरुण दल गठन

धार्चे गाउँपालिका वडा नं. १ हुल्चुकमा नेपाली काङ्ग्रेसको युवा संगठन तरुण दल गठन गरिएको छ । हुलचुकमा सम्पन्न पार्टीका युवाहरुको भेलाले सन्देश गुरुङको सभापतित्वमा २५ सदस्यीय तरुण दल गठन गरेको

‘अहिले नेतृत्वका लागि बल गरेनौं भने भावी पुस्ताले धिकार्नेछ’

गोरखामा पनि क्षेत्रीय प्रतिनिधिमा युवाहरू आएका छन्।  भीमसेन थापा गाउँपालिका वडा ८ मा भदौ १८ मा भएको वडा अधिवेशनबाट २७ वर्षीय शिवहरि तिमिल्सिना क्षेत्रीय प्रतिनिधि बने। तिमिल्सिना पनि नेविसंघको राजनीति

चितवनमा भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढे

चितवनका अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या बढेका छन् । भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको हो । मौसम परिवर्तन भएसँगै अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढेको हो । भरतपुर