
टिकटक बनाउने क्रममा जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेती नदी (रक गार्डेन) मा खस्दा नवविवाहिता बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा लालिम माइत भएकी १९ वर्षीया पवित्रा लम्साल रहेको ईलाका प्रहरी
गोरखाका एक व्यक्ति मनाङमा मृत्त फेला परेका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार उनी गोरखाको गण्डकी गाउँपालिका २ का क्षेत्रबहादुर गुरुङ गरेका छन् । मनाङको निस्याङ गाउँपालिका

गोरखाका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलको सरुवा भएको छ । गत फागुन १९ गतेदेखि गोरखामा कार्यरत प्रजिअ शर्मा पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार निर्वाचन आयोगमा सरुवा

गण्डकी प्रदेशमा अब ऐनविपरीत समाचार प्रकाशन तथा प्रसारण गरेमा १० हजार रुपैयाँ जरिवाना वा एक वर्ष कैद र दुवै सजाय हुने भएको छ । कसैले इजाजत पत्र नलिई कार्यक्रम उत्पादन,

गण्डकी प्रदेश सरकारले गोरखामा नयाँ कार्यालय थप गरेको छ । सामाजिक बिकास मन्त्रालय अन्र्तगतको यो कार्यालयले सेवा सुरु गरेको कार्यालय प्रमुख दिपेन्द्र परियारले बताए । नयाँ खुलेको सामाजिक बिकास कार्यालयले

आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ सम्म जिल्लामा १३१ बालबालिका हराएका छन् । तीमध्ये ९५ बालिका र ३६ बालक छन् । जिल्ला प्रहरी कार्यालयको अनुसार पाँच वर्षका अवधिमा हराएका बालबालिकामध्ये २८

मावन सेवा आश्रमका बालवालिकाको लागि सामाजिक बिकास कार्यालय गोरखाले स्टेशनरी सहयोग गरेको छ । पद्धती बिकास सेवा केन्द्र र गुड नेर्बस इन्टरनेशनलको सहयोगमा मंगलवार बाल दिबसको अवसर पारेर सहयोग गरिएको

नेकपा एमाले गोरखाले सोमवार गोरखा सदरमुकाममा बृहत कार्यकर्ता भेला एवं अभिमुखि करण कार्यक्रम गरेको छ । पार्टी विधिवत विभाजनपछि एमालेले पहिलोपल्ट जिल्ला सदरमुकाममा कार्यक्रम गरेको हो । पार्टीका जिल्ला अध्यक्ष

नेकपा(एकीकृत समाजवादी) लाई खहरे खोलाको संज्ञा दिँदै नेकपा एमालेका केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङले खहरेको भेल दुईचार दिनमा सुक्ने बताएका छन् । ‘एकीकृत समाजवादी खहरे खोला हो भने एमाले नदी हो’,

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले दलहरुले छिटो सहमति गरेर एमसीसी पास गर्नुपर्ने बताएका छन् । सोमवार कार्यकर्ता भेलालाई सम्बोधन गर्न गोरखा आएका उनले