| सोमवार, कार्तिक २३, २०८३

गण्डकी प्रदेश

विकास हाइड्रोपावरले आइपिओ निष्काशन गर्ने

विकास हाइड्रोपावरले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । आज बिहिबार नियुक्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

राउतेपानी पहिरो पिडित तीन घरले गाउँ छाडे

पालुङ्टार नगरपालिका वडा नं. ३ राउतेपानीका पहिरो पिडितले गाउँ छाडेका छन् । भत्केको घरमा बस्न नमिल्ने र लामो समयसम्म पुनस्थापना हुन नसकेपछि गाउँबाटै बिस्थापित भएको पिडितहरुले बताएका छन् । पहिरो

तनहुँमा निषेधाज्ञा बढाइयो

जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँले निषेधाज्ञा लम्ब्याएको छ । केन्द्रको आज बसेको बैठकले आगामी असोज १२ गतेसम्म निषेधाज्ञा बढाउने  निर्णय गरेको हो । यसअघि जारी निषेधाज्ञा आज राति १२ बजे

शनिबारसम्म वर्षा हुने

न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।  नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्र्र्र्र्रभावसँगै मनसुन न्युनचापीय रेखा औसत

गोरखा जिल्लाभर कोदोखेतीमा रोगको प्रकोप

जिल्लाभर लगाइएको कोदोखेतीमा रोगको प्रकोप फैलिएको छ । ११ वटै पालिकामा लगाइएको कोदोखेतीमा रोगको प्रकोप फैलिएको किसानहरुले जनाएका छन् । ‘धमाधम गाँज हाल्ने बेला बारीको कोदो सखाप भयो । कतै

गोरखामा नयाँ प्रमुख जिल्ला अधिकारी

गृहमन्त्रालयले गोरखाका लागि नयाँ सिडिओको व्यवस्था गरेको छ । मन्त्रालयले बुधबार गोरखाका लागि शंकरहरि आचार्य तोकेका हो । मन्त्रीस्तरीय निर्णय गर्दै गृहमन्त्री बालकृष्ण खाँणले गोरखा लगायत १२ वटा जिल्लामा नयाँ

लमजुङमा आमाको गर्भमै शिशुको मृत्युहुने दर घट्न सकेन

 आमाको गर्भमै शिशुको मृत्यु हुने दर यहाँ अझै कमी आउन सकेको छैन । गर्भवतीले आफ्नो स्वास्थ्यको राम्रोसँग हेरचाह नगर्ने, नियमित गर्भ जाँच नगर्ने, गर्भावस्थामा ठूलो भारी बोक्ने, पोषिलो खानेकुरा सेवन

आज देशभर चट्याङसहित वर्षाको सम्भावना

आज देशभर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सामान्य बदली रही देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको हुने पूर्वानुमान महाशाखाको छ । भारतको छत्तीसगढ र

लोक्पा पहिरोका कारण चुमउपत्यमा जाने बाटो एक महिनादेखि अबरुद्ध

चुमनुब्री गाउँपालिका वडा नं. ६ र ७ साविक चुम्चेत र छेकम्पार गाविस जाने बाटो बिगत एक महिनादेखि अबरुद्ध छ । गत भदौ २ गते लोक्पा खोलामा पहिरो झरेपछि अबरुद्ध भएको

गोरखा नगरपालिकाभित्र क्षयरोगका बिरामी बढे

गोरखा नगरपालिका क्षेत्रभित्र क्षयरोगका बिरामी बढेका छन् । नगरपालिकाले क्षयरोग लागेका नलागेको खोजी गर्न थालेपछि बिरामी पहिचान हुने क्रम बढेको गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले बताए । अहिले