| सोमवार, कार्तिक २३, २०८३

गण्डकी प्रदेश

मनास्लु संरक्षण क्षेत्रमा पुग्ने विदेशी पर्यटकको संख्या बढ्यो

केशव गुरुङ प्रसिद्ध पर्यटकीय क्षेत्र मनास्लु संरक्षण क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको संख्या बिगतमा भन्दा वृद्धि भएको छ । भूकम्प, डेंगी, कोभिड र लकडाउनका कारण घटेको विदेशी पर्यटकको संख्या अहिले

कांग्रेस गोरखाको नेतृत्व बिकास प्रशिक्षण सुरु

नेपाली कांग्रेस गोरखाको आयोजनामा शुक्रवारदेखि तिन धारे स्थित पार्टी कार्यालयमा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरु भएको छ । वडा सभापती, पालिका पदाधिकारी, प्रदेश क्षेत्र र जिल्ला स्तरका नेता, अगुवा कार्यकर्ता

एमाले गोरखाको महाधिवेशन सुरु, नेतृत्व चयन आज

नेकपा एमाले गोरखाको सातौँ जिल्ला अधिवेशन शुक्रवारदेखि सुरु भएको छ । पहिलो दिन उद्घाटन र बन्द सत्र कार्यक्रम भएको एमालेका जिल्ला नेता कृष्ण नेपालीले बताए । बन्द सत्रमा अध्यक्ष प्रेम

अबको चुनावमा गोरखाका कांग्रेस कार्यकर्ताले रुख बाहेक भोट हाल्नु पर्दैन : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गोरखाका कार्यकर्ताले रुख बाहेकमा भोट हाल्नुपर्ने अवस्था अब नआउने बताएका छन् । नेपाली कांग्रेस गोरखाले आयोजना गरेको नेतृत्व विकास प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने

आज देशभर वर्षा–हिमपातको सम्भावना, असरबाट बच्न आग्रह

आज (शुक्रबार) सबै प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली छ

उत्तरी गोरखामा हिउँमाथि परीक्षा दिएको तस्बिरको कथा . . .

अघिल्लो साता अप्रत्यासित रुपमा हिउँ पर्यो । पूर्व सूचना थिएन । अन्य बेला हिउँ नपर्ने ठाउँमा समेत हिमपात भयो । अहिले पनि मौसम खुलिसकेको छैन । उत्तरी गोरखा पूरै हिमालसँग

डेढवर्षदेखि म्याद थप नहुँदा एमक्याप व्यवस्थापनमा अन्यौल

केशव गुरुङ प्राकृतिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले प्रसिद्ध मनास्लु क्षेत्रको व्यवस्थापन गर्ने जिम्मा पाएको मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)को म्याद सकिएको डेढवर्ष भइसक्यो तर अहिलेसम्म म्याद थप भएको छैन ।

खोर्लाबेसीमा एक जनाको घरमा आगोलागी हुँदा घरगोठ जलेर नष्ट

गोरखाको धार्चे गाउँपालिका वडा नं ३ स्थित खोर्लाबेसीमा एक जनाको घर र गोठ घरमा आगोलागी भएको छ । आज विहान पाँच बजे सन्त बहादुर गुरुङको घरमा आगोलागी हुदा घर र

गोरखा प्रज्ञा प्रतिष्ठान गठन हुँदै

गोरखा नगरपालिकाले गोरखा प्रज्ञा प्रतिष्ठान गठन गर्ने तयारी गरेको छ । गोरखाको कला, संस्कृति तथा गीत संगीतको जगेर्ना र विकास गर्ने उद्देश्यले नगरपालिकाले गोरखा प्रज्ञा प्रतिष्ठान गठन गर्न लागेको नगर

सलाङ्गिरीका बालबालिकालाई न्यानो कपडा र स्टेशनरी सामाग्री वितरण

गोरखा नगरपालिका वडा १४ मा रहेको सलाङ्गिरी प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाइ न्यानो कपडा र स्टेशनरी सामान वितरण गरिएको छ । विहिबार विद्यालयमा आयोजित एक कार्यक्रममा बीच उक्त सामाग्री वितरण गरेका