केही बर्षयता आन्तरिक पर्यटनको तीब्र विकास भइरहेको छ । विशेष गरी सन् २०२० लाई आन्तरिक भ्रमण बर्ष मनाउने सरकारको योजनाले पनि आन्तरिक पर्यटनको प्रवद्र्धन भएको हो । त्यो बेला कोभिड

२०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्त्काएका घरहरूको पुनर्निर्माण सकिँदा घर पाउनेहरू खुसी भएका छन् ।२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र २९ गतेको पराकम्पका कारण नेपालमा ठूलो जनधनको क्षति

काव्ययात्रा तथा साँस्कृतिक कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास), नेपाल च्याप्टरका टोली बुधबार गोरखा आइपुगेको छ । पृथ्वीजयन्तीको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बुधबार पहिलो दिन गोरखामा साहित्यकारहरुको काव्ययात्रा तथा साँस्कृतिक कार्यक्रम

सरकारले ल्याउन लागेको वन नियमावली २०७८ को मस्यौदाप्रति सामुदायिक वन उपभोक्ता महासंघले असन्तुष्टि जनाएका छन् । गोरखा सदरमुकाममा बुधबार पत्रकार सम्मेलन गरी महासंघले सो मस्यौदा पारित भएमा समुदायको अधिकार कटौती

देशभर एकैदिन, एकै समयम जिल्ला अधिवेशन गर्ने केन्द्रीय कार्यक्रम अनुसार नेकपा एमाले गोरखाको सातौँ जिल्ला अधिवेशन शुक्रबार ११ बजे मदनआश्रित भवन चाइनिज धारामा उद्घाटन हुने भएको छ । पार्टीका केन्द्रीय

नेपाल सरकार मन्त्रीपरिषदको बैठकले गोरखा नगरपालिकाका मेयर राजनराज पन्तलाई नगर विकास कोषको संचालन समितिको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको छ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको प्रस्तावमा मेयर पन्तलाई कोषको

गोरखा सदरमुकाममा रहेको शक्ति माविको विद्यालय व्यवस्थापम समिति गठन भएको छ । बुधबार उपस्थित भेलाले शिवराम श्रेष्ठको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो । समितिको सदस्यहरुमा विजय ज्ञवाली, सन्तोष श्रेष्ठ,
नेपाल एकीकरण अभियानमा आफ्नो स्थानीय राज्यलाई बिलय गराए, आफ्ना राज्यका राजा मारे, लखेटे इत्यादि भनेर अन्य जिल्ला(तत्कालीन विभिन्न राज्य)का बासिन्दाले पृथ्वीनारायण शाहलाई ललकार्छन् । राजधानी काठमाडौँ सारेर पृथ्वीनारायण शाहले अन्याय

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानले दिएको अधिकार बाँडफाँडको विषयमा केन्द्र सरकार र प्रदेश सरकारबीच विवाद देखिएको बताएका छन् । बुधवार गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान र मुख्य न्यायाधिवक्ताको कार्यालय

केशव गुरुङ नेपालको इतिहासलाई जगेर्ना गर्न नेपाली सेनाले गोरखा–काठमाडौं एकीकरण मार्गमा पदयात्रा सुरु गरेको छ । गोरखा दरबारको हनुमान भञ्ज्याङबाट नेपाली सेनाका ४० जनासहितको टोली बुधबार बिहान एकीकरण मार्ग पदयात्रामा