| सोमवार, कार्तिक २३, २०८३

गण्डकी प्रदेश

गण्डकीलाई धार्मिक प्रदेश बनाउँछौँ : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशलाई धार्मिक प्रदेश बनाउने गरी काम सुरु गरिएको बताएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेको मौलाकालिका मन्दिरमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले

तीनवर्ष अघि बनेको गुरुकुलको भबन प्रयोग बिहिन

तीन वर्ष अघि निर्माण सम्पन्न भएको गोरक्षनाथ वैद्धिक गुरुकुल विद्यालयको भबन प्रयोगबिहिन भएको छ । जिल्ला आयोजना कार्यन्वयन इकाई मार्फत करिब ७० लाखमा २०७५ सालमा निर्माण सम्पन्न भएको उक्त भबन

शहीदलखनमा जोशीको संयोजकत्वमा जसपाको निर्वाचन परिचालन समिति गठन

आसन्न निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टीले शहीद लखन गाउँपालिकामा पालिका स्तरीय विभिन्न समिति गठन गरेको छ । बुधबार गाउँपालिकाको घैरुङमा पार्टीको पालिकास्तरीय प्रशिक्षण तथा वैठकले विभिन्न समिति गठन गरेको

गण्डकी गाउँपालिकाको भुम्लीचोकमा प्रहरी चौकी स्थापना

गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ६ स्थित भुम्लिचोकमा प्रहरी चौकी स्थापना भएको छ । बुधबार एक कार्यक्रमा बीच गाउँपालिका अध्यक्ष होमबहादुर रानाले प्रहरी चौकीको उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन

विप्लव नेतृत्वको नेकपाद्वारा एमसिसीको बिरोधमा मसाल जुलुस

विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले एमसिसीको बिरोधमा गोरखा सदरमुकाममा बुधवार साँझ मसाल जुलुस गरेको छ । सदरमुकामको शक्तिचोकबाट नेकपाका कार्यकर्ताहरु मसाल बोकेर ‘एमसिसी खारेज गर’ भन्दै हरमटारी तर्फ लागेका थिए

साहसीक पर्यटन प्रवद्र्धनका लागि धार्चेमा रक क्लाईम्बिङ

साहसिक पर्यटन प्रवद्र्धन गर्नका लागि धार्चे गाउँपालिकाको विभिन्न स्थानमा रक ल्याईम्बिङको रुट निर्माण गर्ने कार्म भइरहेको छ । धार्चे गाउँपालिकाको हुल्चुक र काशीगाउँबेसीमा यस अघि नै रक क्लाईम्बिङका लागि रुट

मतदाता नामावलीमा नाम भए र नभएको कसरी हेर्ने ?

स्थानीय निकायको चुनाव नजिकिएसँगै मतदाता परिचयपत्र हराएर पुनः बनाउनुपर्ने भएमा वडा कार्यालयको सिफारिस चाहिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले मंगलबार एक सूचना जारी गरी मतदाता परिचय पत्र पुनः

मतदाता परिचय पत्र पहिले लिएर हराएकाले मात्रै नयाँ बनाउनु निवेदन दिनुपर्ने

तपाईले यस अघि चुनावमा लिनुभएको मतदाता परिचय पत्र अहिले साथमा छैन ? कि च्यातिएको, पानीले भिजेर मेटिएको छ ? यदी नयाँ बनाउनुपर्ने छ भने फागुन २० गते सम्म जिल्ला निर्वाचन

गोरखामा २१५ मतदान स्थल

यस अघिको निर्वाचनमा भन्दा अब हुने निर्वाचनमा गोरखामा दुई वटा मतदान स्थल थपिने भएको छ । गोरखाको धार्चे गाउँपालिका २ केरौजाको लामाबेसी र गण्डकी गाउँपालिका २ आमटारमा मतदान स्थल थपिएको

चितवनमा बर्डफ्लु देखिएपछि गोरखामा निग्रानी बढाईयो

चितवनका कुखुरामा बर्डफ्लु देखिएपछि गोरखामा निग्रानी बढाइएको छ । बर्डफ्लु रोग नियन्त्रण संम्बन्धी मंगलवार बसेको सरोकारवालाहरुको बैठकले गोरखा भित्रने नाकामा निग्रानी बढाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी शंकरहरी