
गोरखाको शहिदलखन गाउँपालिका वडा ८ घर भई विभिन्न विद्यालयमा अध्ययन गरी दलित समुदायकोतर्पmबाट एसईईमा उ्रत्कृष्ट अंक ल्याउने दुईजना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा उत्कृष्ट अंक

गोरखा सदरमुकाम संचालित कुक, हाउस किपिङ तथा पर्यटनसँग सम्बन्धित तीनदिने तालिम सकिएको छ । धार्चे मनास्लु पर्यटन विकास समिति गोरखा र होटल एशोसियसन गोरखाको आयोजना तथा नेपाल पर्यटन बोर्डको आर्थिक

गोरखा सदरमुकामा रहेको हिमचुली बचत तथा ऋण सहकारी संस्थाको २९ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । गोरखा नगरपालिका वडा ७ नयाँबजारमा आइतबार विभिन्न कार्यक्रम गरी स्थापना

राजनीतिक दलहरुबीचको साता लामो मतभेदपछि नेपालको संसदले आइतबार महत्वपूर्ण निर्णय गर्दै मिलेनियम च्यालेन्ज कर्पोरेशन नेपाल कम्प्याक्टलाई अनुमोदन गरेको छ । शेरबहादुर देउवा सरकारका तीन साझेदार नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०,
मन्त्रिपरिषद्को बैठक ३ मिनेटमै सम्पन्न भएको छ । बैठकमा एमसीसीमाथि व्याख्यात्मक प्रस्तावको प्रस्तावना प्रस्तुत गरी पारित गरिएको सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन् । मन्त्रिपरिषद्बाट पारित व्याख्यात्मक प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि

शिव उप्रेती गोरखा र तनहूँको सीमानास्थित मस्र्याङ्दी नदीमा मापदण्ड र सम्झौताविपरीत नदीजन्य सामग्री उत्खनन भइरहेको छ । तनहूँको आँबुखैरेनी गाउँपालिका अन्तर्गत ढापाटार पुलमुनि ठेक्का नलगाएको ठाउँबाट एक्साभेटर मेसिन प्रयोग गरी

स्थानीय तहको निर्वाचनका लागि जनता समाजवादी पार्टीले गोरखा नगरपालिकामा विभिन्न कमिटी गठन गरेको छ । शनिबार छेपेटारमा भएको पार्टीको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा विभिन्न कमिटी गठन गरिएको हो ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले गोरखाले जिल्लाका सबै पालिकाहरुमा पार्टी संगठन सुदृढीकरण अभियानलाई तिब्रता दिएको छ । जिल्लाका सबै पालिकामा संगठन सुदृढीकरणका लागि पालिकास्तरीय वैठक तथा प्रशिक्षण कार्यक्रम

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय गोरखाले तयारी सुरु गरेको छ । निर्वाचनको प्रक्रियाअन्तर्गत कार्यालयले प्रारम्भिक चरणका कार्यक्रमहरू सुरु गरेको हो । निर्वाचनको तयारीस्वरूप

मतदाता परिचय पत्र हराएका मतदाताले नागरिकता लगायतका सरकारी परिचय खुल्ने पत्रको आधारमा भोट हाल्न पाउनु पर्ने सरोकारवालाहरुले माग गरेका छन् । जिल्ला निर्वाचन कार्यालय गोरखाले शुक्रबार आयोजना गरेको मतदाता नामावली