
जनता समाजवादी पार्टी भिमसेन थापा गाउँपालिकाले आउँदो स्थानीय तहको निर्वाचन लक्षित गरेर घोषणा पत्र तयार गर्न समिति निर्माण गरेको छ । गाउँपार्टी उपाध्यक्ष मिलन न्यौपानेको संयोजकत्वमा पाँच सदस्यीय घोषणा पत्र

मतदाता परिचयपत्र हराएर पुनः बनाउनुपर्ने भएमा वडा कार्यालयको सिफारिस चाहिने भएको छ । निर्वाचन आयोगले मंगलबार एक सूचना जारी गरी मतदाता परिचय पत्र पुनः बनाउनुपरेमा वडा कार्यालयको सिफारिससहित प्रदेश निर्वाचन

गण्डकी प्रदेश सभाको अधिवेशन फागुन २६ गते डाक्न सरकारले सिफारिस गरेको छ । मन्त्रिपरिषदको बैठकले उक्त मितिमा अधिवेशन डाक्न प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई सिफारिस गरेको हो । यसअघि गण्डकीको बर्खे

पप्पु कन्ट्रक्शनले जिम्मा लिएको साँढे सात वर्ष सम्म त्रिशुली नदीमाथि मोटरेबल पुल बनेन् । २०७४ पुस २९ मा निर्माण सक्ने गरी ११ किलो छेवेटार भालुस्वाँरा बारपाक सडक आयोजना सँग सम्झौता

जिल्ला निर्वाचन कार्यालय गोरखाले जिल्ला विभिन्न विद्यालयहरुमा मतदाता शिक्षा कार्यक्रम संचालन गरिरहेको छ । चालु वर्ष जिल्लाका भित्रका आठ वटा विद्यालयमा मतदाता शिक्षा कार्यक्रम संचालन गर्ने कार्यक्रममा रहेको कार्यालय प्रमुख

गोरखा नगरपालिका भित्रका पाँच वटा सामुदायिक विद्यालयमा कल्स ओवर रिजेज नेपालले छात्रवृत्ति वितरण गरेको छ । शिक्षाको गुणस्तरलाई बढाउन संस्थाले आइतबार एक कार्यक्रमका पाँच वटा विद्यालयमा अध्ययनरत बालबालिकालाई छात्रवृत्ति वितरण

केशव गुरुङ गोरखा नगरपालिका वडा नं ७ नयाँ वसपार्कमा निर्माणधीन बहुउद्देश्य सभाहल निर्माण कार्यमा ढिलाई भएको छ । जिल्लामा ठूला सभा समारोह गर्नका लागि ब्यबस्थित हलको अभाव भएकाले सभाहल निर्माण

जिल्ला प्रशासन कार्यालयबाट ई–पासपोर्ट वितरण थालिएको छ । जिल्लाबाट ई–पासपोर्ट वितरण थालेपछि सर्वसाधारणले काठमाडौं धाउनुपर्ने समस्याको अन्त्य भएको छ । प्रशासनले सुरुमा हप्ताको छ दिन २५ जनाका दरले सेवाग्राहीलाई सेवा

गोरखाका प्रहरी प्रमुख एसपी शेखर खनालको सरुवा भएको छ भने नयाँ प्रहरी प्रमुखका रुपमा एसपी केदार खनालले आउने भएका छन् । प्रहरी प्रधान कार्यालयले गोरखामा एसपी रहेका शेखर खनाललाई सम्पत्ति

नेपाली कांग्रेसबाट टिकट पाई स्थानीय निर्वाचनमा चुनिएका जनप्रतिनिधिले सन्तोषजनक काम गरेको गोरखा कांग्रेसले निश्कर्ष निकालेको छ । शनिवार र आईतवार दुईदिन स्थानीय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु सँगको छलफलपछि कांग्रेसले